इलाम : थामी समुदायको मौलिक ज्ञान, संस्कृति र परम्परालाई संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले प्रकाशित ‘सिलोके पालाखे (मुन्धुम)’ पुस्तकको विमोचन कार्यक्रम मङ्गलबार इलामको माइजोगमाई गाउँपालिका नयाँबजारमा सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको आर्थिक सहयोग तथा नेपाल थामी समाज इलामको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल...
ram@nayabulanda
-
-
माङसेबुङ गाउँपालिकाको १८औँ गाउँसभामा उत्कृष्ट शिक्षक र कर्मचारीलाई २० हजारसहित सम्मान
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले १८औँ गाउँसभाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा कर्मचारीलाई नगदसहित सम्मान गरेको छ । बुधबार आयोजित गाउँसभाको उद्घाटन समारोहमा गाउँपालिकाले शिक्षा तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शिक्षक र कर्मचारीलाई जनही २० हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्ला ...
-
अपाङ्गता भएका व्यक्तिका परिवारलाई माङसेबुङले निःशुल्क स्वास्थ्य बिमा गरिदिने
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई लक्षित गर्दै परिवारका पाँच जनासम्मको निःशुल्क स्वास्थ्य बिमा गरिदिने नीति अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यस्तो व्यवस्था गर्न लागेको ...
-
माङसेबुङ गाउँपालिकामा पहिलोपटक किरात राई मुन्दुम पाठशाला स्थापना हुने
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले किरात राई समुदायको सभ्यता, संस्कृति, भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले पहिलोपटक मुन्दुम पाठशाला स्थापना गर्ने भएको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उक्त योजना समावेश गर्दै किरात समुदायको मौलिक ज्ञान,...
-
माङसेबुङ गाउँपालिकाको स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
“सबैलाई सुलभ स्वास्थ्य सेवा” भन्ने मुल लक्ष्यका साथ गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार तथा माङसेबुङ-३ मनिपुरमा जग्गा प्राप्ति भई अस्पताल निर्माण कार्यसमेत भईरहेकोले सञ्चालनका लागि प्रक्रिया अघि बढाइनेछ । संचालन भईरहेका स्वास्थ्य चौकीहरु र सामुदायिक स्वास्थ्य इकाइहरुल...
-
माङसेबुङ गाउँपालिकाको शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
सामूदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा बाल विकास कक्षामा कार्यरत सहयोगी कार्यकर्ताहरुलाई विगतवर्षदेखि प्रदान गरिंदै आएका सेवा सुविधामा निरन्तरता दिदैँ सेवा सुवीधा थप गरिनेछ । मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अ...
-
माङसेबुङ गाउँपालिकाको खानेपानी तथा सरसफाई सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
खानेपानी योजनाहरुको संचालन र मर्मत संभार गर्दै जनतालाई स्वच्छ, सफा, गुणस्तरीय र दिगो रुपमा खानेपानी उपलब्ध गराउने साथै सरसफाईको उचित व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिइनेछ । खानेपानीको स्रोत पहिचान गरी स्वच्छ र शुद्ध खानेपानीको परिपूर्तिको लागि तत्कालिन र दीर्घकालीन योजना निर्माण गरी एक घर एक धाराको अवधारणा ...
-
माङसेबुङ गाउँपालिकाको कला, भाषा तथा संस्कृति प्रवर्द्धन सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
१. हरेक वर्ष जेठ १२ गते लाई लिम्बु भाषा सरकारी कामकाजी भाषा घोषणा दिवस का रूपमा मनाई लिम्बु भाषाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा सरकारी कामकाजमा यसको प्रभावकारी प्रयोगका लागि विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ। २. माङसेबुङ गाउँपालिकाभित्र मातृभाषाहरुको संरक्षण र प्रवर्द्धन गर्ने कार्य गरिनेछ । ३. लिम्बू भाषालाई '...
-
माङसेबुङ गाउँपालिकाको खेलकुद, युवा तथा रोजगारी सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
युवाहरुले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न युवाहरुलाई सीपमूलक तालिम प्रदान गरिनेछ । राष्ट्रिय युवा नीतिका आधारमा स्थानीय कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । डोलटार खेलमैदानलाई गाउँपालिका स्तरीय खेलमैदानको रुपमा स्तरोन्नती गर्दै लगिनेछ साथै गाउँपालिकाका हरेक वडाहरुमा सम्भाव्यताको आधारम...
-
माङसेबुङ गाउँपालिकाको लक्षित समुह सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
आदिवासी जनजातिको उत्थान तथा विकासको लागि गाउँपालिकास्तरीय आदिवासी जनजाति समन्वय समितिलार्इ पूर्णता दिइनेछ । आदिवासी जनजातिको ऐतिहासिक थात्थलोमा प्राकृतिक स्रोत र साधनमा आश्रित आदिवासी जनजातिको उपभोग अधिकार, कानुनी सुरक्षा, प्राकृतिक स्रोतको दोहन गर्नुअघि पूर्व सहमति र लाभको न्यायोचित बाँडफाँडको हकलाई सुरक्षित गर...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 1039
- Next Page »












































