• माङसेबुङ गाउँपालिकाको सामाजिक सुरक्षा तथा संरक्षण  सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगारमा सूचीकृत युवाहरुलाई लक्षित गरी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम आयोजना संचालन गरिनेछ । सुरक्षित आप्रावासन कार्यक्रम अन्तर्गत मनोसामाजिक परामर्श, वित्तीय साक्षरता कार्यक्रम संचालन गरिनेछ । यस कार्यक्रमका लागि प्राप्त हुने संघीय ...

  • माङसेबुङ गाउँपालिकाको कृषि तथा पशु विकास सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    गाउँपालिकालाई प्राङ्गारिक कृषि प्रणालीमा रुपान्तरण गर्नका लागि भकारो सुधार तथा कम्पोस्ट मल उत्पादनको लागि कृषक लाई प्रोत्साहन गरिनेछ । कृषिको उत्पादनको लागत घटाउन, व्यवसायिक बनाउन, प्रतिस्पर्धी बनाउन यान्त्रीकरणमा जोड दिइनेछ । कृषक समुह दर्ता, कृषि सहकारी, कृषि उद्यमी तथा मल बीउ बिषादि बिक्रेताको सूचीकरण तथा ...

  • माङसेबुङ गाउँपालिकाको पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    गाउँपालिकाका प्रमुख पर्यटकीय आर्कषक गन्तव्यहरुको आन्तरिक तथा बाह्य पर्यटन बजारमा बजारीकरणका लागि देशका मुख्य पर्यटकीय केन्द्रहरुमा माङसेबुङ डेस्कको स्थापना गर्न निजी क्षेत्र, सामुदायिक क्षेत्र, अन्य स्थानीय तह र सरकारी निकायसँग समन्वय र साझेदारी गर्ने नीति लिईनेछ  । माङसेबुङ गाउँपालिकामा रहेका ऐतिहासिक, सांस्कृत...

  • माङसेबुङ गाउँपालिकाको सहकारी सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    विकासको एक प्रमुख साझेदारको रुपमा विकास भएको सहकारी क्षेत्रको लागि गाउँपालिकामा सहकारी समन्वय समिति गठन गरिनेछ । अनुगमन तथा नियमनलाई प्रभावकारी बनाई सहकारी क्षेत्रको सुशासन कायम गरिनेछ । सहकारी क्षेत्रको प्रवर्द्धन र विकासका लागि सबैखाले सहकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन गरिनेछ । ...

  • माङसेबुङ गाउँपालिकाको उद्योग  सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका लागि उद्योग प्रवर्द्धन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ । आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम कार्यक्रम संचालन गरी स्थानीय स्तरमै उपलब्ध हुने कच्चा पद्दार्थमा आधारित उद्योग संचालन गर्न अभिप्रेरित गरिनेछ । गाउँपालिकाभित्र घरेलु त...

  • माङसेबुङ गाउँपालिकाको सडक भवन तथा पुल सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    माङसेबुङ गाउँपालिकाको मुख्य लक्ष्य 'दिगो विकास समृद्धिको आधार स्थायित्व र पर्याप्त पूर्वाधार' प्राप्तिका लागि भौतिक पूर्वाधारको विकास गर्दै लगिनेछ । सडक क्षेत्रको योजनावद्ध विकासका लागि सडक यातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ । गाउँपालिकाभित्रका मुख्य सडकहरुमा सबै समयमा यातायातका साधनहरु संचालन हुने...

  • माङसेबुङ गाउँपालिकाको जलश्रोत र उर्जा विकास सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    उज्यालो घर अभियान अन्तर्गत माङसेबुङ गाउँपालिकाका हरेक वडाको प्रत्येक टोल बस्ती र घरहरुमा राष्ट्रिय प्रसारणको विद्युत लाईन पुर्याउने लक्ष्य राखी साझेदार निकायहरुसँगको समन्वय र सहकार्यमा उच्च प्राथमिकताका साथ काम गरिनेछ । यस अभियानलाई सार्थक र सफल बनाउन नेपाल विद्युत प्राधिकरण, प्रदेश सांसद, प्रदेश सरकार, संघीय सांसद...

  • माङसेबुङ गाउँपालिकाको सिंचाई सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    सिंचाइको सुविधाको अभावले बाँझो रहेका खेतीयोग्य समथर जमीनको लगत तयार गरी त्यस्तो क्षेत्रको सम्भाव्यता अध्ययन गरेर विद्युतीय वा सौर्य लिफ्टिङ परियोजना संचालन गर्न आवश्यक पहल गरिनेछ । गाउँपालिकाबाट संचालन हुने कृषि विकास कार्यक्रम र सिँचाइ योजनाहरुलाई अन्तर सम्बन्धित बनाई संचालन गरिनेछ । गाउँपालिका क्षेत्रभित्र ...

  • माङसेबुङ गाउँपालिकाको वन, वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    चुरे क्षेत्रको वनलाई दिगो रुपमा संरक्षण गर्न सो क्षेत्रका बसोबासीहरुलाई नदी उकास तथा खोल्सा खोल्सी क्षेत्रमा बाँस लगायतका वन पैदावरमा आधारित व्यवसायिक आय आर्जनका कार्यमा उत्प्रेरित गरी भू–क्षयको दृष्टिले संवेदनशील सो क्षेत्रमा लोपोन्मुख वनस्पती तथा जीवजन्तूको संरक्षणमा जोड दिईनेछ । यस गाउँपालिकामा बाँस प्रचुर मा...

  • माङसेबुङ गाउँपालिकाको सूचना तथा संचार सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

    देशको सामाजिक, आर्थिक, शासकीय लगायत समग्र क्षेत्रको विकासका लागि सूचना तथा संचार प्रविधि अपरिहार्य साधन भएकोले यसलाई समयानुकूल प्रभावकारी रुपमा उपयोग गर्ने नीति लिइनेछ । असमान रुपमा रहेको गाउँपालिका र वडा कार्यालयहरुको इन्टरनेटको अवस्था अन्त्य गर्न साथै सबै वडा कार्यालयहरुलाई गाउँपालिकासँग इन्टरनेटको माध्यमबाट ज...