• सिरियामा शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

    जेनेभा : संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुथ्रेसले द्वन्द्वसँग जोडिएका सवै दलहरूलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। उनले सोमबारको एक वक्तव्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको तीस दिने युद्धविरामसहितको प्रस्ताव कार्यान्वयन गर्न आग्रह गरेका हुन्। ‘उनीहरूले सुरक्षा परिषद्को शान्ति...

  • संघीय समाजवादी फोरम पनि सहभागी हुने

    काठमाडौं : प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

  • दृष्टिविहीनलाई कम्प्यूटर

    नयाँ बुलन्द पाँचथर : कान्तिपुरमा छापिएको समाचार पढेपछि राउण्ड टेवल नामक संस्थाले पाँचथर सदरमुकाम फिदिमस्थित गढी माविमा अध्यायनरत दृष्टिविहीन विद्यार्थीका लागि कम्प्यूटर लगायत पाठय सामाग्री उपलब्ध गराएको छ । यी उपकरण कान्तिपुरमार्फत हस्तान्तरण गरिएको हो । दृष्टिविहीन विद्यार्थीलाई पाठयक्रम र पाठयसामाग्री अभावले पठनपाठन...

  • एपीएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट उपाधि

    धनगढी : नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पूर्वाञ्चललाई आइतबार ७ विकेटले हराउँदै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पियन बनेको हो । एपिएफले उपाधिसहित ५ लाख रुपैयाँ र पूर्वाञ्चलले २ लाख रुपैयाँ प्राप्त गर्यो । ६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिए...

  • थपिए चार मन्त्रीः गृहमा बादल, अर्थमा युवराज खतिवडा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ तर, सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने देखिएको छ । गृहमन्त्री बने बादल माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल ...

  • रेशम चौधरीलाई थुनामा राख्न अदालतको आदेश

    दिपक उपाध्याय धनगढी : जिल्ला अदालत कैलालीले टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो । टीकापुर घटनापछि फरार रहेको चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । लगतै उनको बयान लिनुका साथै दुबै...