• दुधजन्य उत्पादनको बजार बढ्दो, ३ सय ५० जनाभन्दा बढीलाई रोजगारी

    इलाम : इलामका स्थानीय बजारमा दुग्धजन्य उत्पादनको माग बढ्दै गएको छ । जिल्लाको व्यापारिक केन्द्रको रुपमा परिचित फिक्कल, कन्याम र पशुपतिनगर बजारमा मात्रै दैनिक ३० हजारदेखि ५० हजार लिटरसम्म दूध बिक्री हुने गरेको छ । स्थानीय बजारमा दूधबाट उत्पादित ललिपप, चुर्पी, बम्बैसन र पनिरको समेत माग बढेको छ । दुग्धजन्य उत्पादनको मागबढ्...

  • कन्काई नगरपालिका क्‍वाटरफाइनल प्रवेश

    करफोक : इलामको सुर्योदय नगरपालिका-१२ स्थित करफोकमा जारी प्रथम सुर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगितामा कन्‍काइ नगरपालिका झापा क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा देउमाइ नगरपालिका इलामलाई ६-२ को सानदार जित निकाल्दै कन्काई आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको शुरुवाती तेस्रो मिनेटमा देउमाईका अमर ल...

  • वरिष्ठ साहित्यकार ताना शर्मा सम्मानित

    इलाम : प्रगतिशिल लेखक संघ (प्रलेस) इलाम शाखाले वरिष्ठ साहित्यकार तथा लेखक तारानाथ शर्मा (ताना) लाई आईतबार इलाममा समान गरेको छ । १९९१ साल असार ९ गते इलामको बरबोटेमा जन्मिएका साहित्यकार शर्मा नेपाली र अंग्रेजी भाषाको ज्ञाता समेत हुन् । साहित्यकार शर्माले २०१८ सालमा प्रगतिशिल लेखक संघमा समेत कार्यरत थिए । इलाम जिल्लाबाट प...

  • खोरङ्वा खोला म्युजिक भिडियोमा सार्वजानिक

    काठमाडौं : बेलायतमा रहेर गीतसंगीतमा पाइला राखेका नेम खापुङको दोश्रोे गीत ‘खोरङ्वा खोला’ को भिडियो युट्युवमार्फत सार्वजानिक भएको छ । सुनिता थेगिम र लक्ष्मण लिम्बूको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा विशाल सेनेहाङ र मिरान खापुङले अभिनय गरेका छन् । म्युजिक भिडियोमा टेकेन्द्र यक्सोको संगीत संयोजन, अर्जुन तिवारीको छायांकन...

  • महिला क्रिकेट खेलाडिलाई सम्मान

    नयाँ बुलन्द इलाम : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पुर्वाञ्चलबाट सहभागी भई उपविजेता भएका इलामका तीन खेलाडीहरुलाई सदरमुकाममा सम्मान गरिएको छ । राष्ट्रिय युवा परिषद्को स्थापना दिवशको उपलक्ष्यमा आइतबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरिएको हो । जिल्ला युवा समिति इलामको आयोजनामा भएको का...

  • एशियन लाइफको २७ औँ शाखा इलाममा

    नयाँ बुलन्द इलाम : एशियन लाइफ इन्स्युरेन्सको २७ औं शाखा इलाममा स्थापना गरिएको छ । शाखाको कम्पनीका सिइओ राजेशकुमार श्रेष्ठले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरे । १० वर्षदेखी उपशाकाको रुपमा रहेको कार्यालयलाई शाखामा परिणत गरिएको छ । यस शाखाले ताप्लेजुङ र पाँचथरलाई समेत हेर्ने इलाम शाखाका लेखापाल बेनुप शिवाकोटीले जानकारी द...

  • किरात याक्थुङ चुम्लुङ पथरीशनिश्‍चरेको अध्यक्षमा चोङबाङ

    नयाँ बुलन्द इलाम : किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति पथरीशनिश्चरे मोरङको दोस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले पर्शुराम चोङ्बाङको नेतृत्वमा १३ सदस्यीय शाखा समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सुमन वनेम, सचिबमा प्रेम बहादुर पयाङ्गो, सहसचिवमा मौसम नेम्बाङ, कोषाध्यक्षमा दुर्गादेबी लिम्बू छ्न् । सदस...

  • राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठद सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । ठाकुरले मातृभाषा मैथिली भाषा र भट्टले नेपाली भाषामा शपथ लिएका थिए । गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो । ज्येष्ठ सदस्...

  • एक क्‍विन्टल गाँजासहित दुई पक्राउ

    चितवन : जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्‍विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका ११ आँपपानीबाट करिब एक क्विन्टल गाँजा बरामद गरिएको हो । सामुदायिक वनमा काठ चोरी हुने गरेको सूचनाको आधारमा निगरानीका लागि गएको जिल...

  • पिकअप दुर्घटनामा चालकको ज्यान गयो

    नयाँ बुलन्द इलाम : इलाममा आईतबार दिउँसो पिकअप र्दुघटनामा परी चालकको ज्यान गएको छ । इलाम नगरपालिका ४ खरखरेमा पिकअप दुर्घटना हुँदा चालक इलाम नगरपालिका ५ का २९ वर्षीया टीका मुखियाको ज्यान गएको प्रहरीले जनाएको छ । पूवाखोला छेउ (बेँसी) बाट बिब्ल्याँँटेतर्फ आउँदै गरेको मे १ ज १६७३ नम्बरको पिकअप मेची राजमार्ग छेउ कच्ची सडकमा...