• कस्ले जित्ला अवार्ड ? कुलमान घिसिङदेखि विनोद चौधरी पनि प्रतिस्पर्धामा

    काठमाडौं : अर्थ तथा ब्यवसायीक क्षेत्रमा कृयाशील ब्यक्तिको सम्मानमा प्रदान गर्न लागिएको सिइओ अफ दि इयर अवार्डका लागि भोटिङ्ग खुल्ला भएसँगै यसको चर्चा पनिचुलिएको छ । नेपालमा पहिलो पटक प्रदान गर्न लागिएको अवार्डको पपुलर सिइओ अफ दि इयर बिधाका लागि नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गदेखी उद्योगी बिनोद ...

  • पुष्पलाल खोज्दै दिल्लीतिर

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विषयमा खोजी गर्दै एक टोली भारतको नयाँ दिल्लीतिर लागेको छ । वृत्तचित्र ‘तीन लाल’मा समेटिने पुष्पलालका विषयमा निर्देशक श्रीहरि श्रेष्ठको नेतृत्वमा भारतका सम्बन्धित ठाउँमा छायांकन हुनेछ । यो वृत्तचित्रमा पुष्पलालसहित कृष्णलाल अधिकारी, गंगालाल श्रेष्ठ...

  • विश्वकप क्रिकेट : आज नेपाल र स्कटल्याण्ड भिड्दै, यस्तो छ दुई टिमबीचको इतिहास

    काठमाडौं : जिम्बाबेमा जारी आइसीसी एकदिवशीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्ड विरुद्ध खेल्दैछ । आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो । समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने ...

  • अन्तर्राष्ट्रिय महिला दिवस : महिलाले आफ्नै कानूनी अधिकारको उपयोग गर्न पाएनन्

    कालिका खड्का काठमाडौँ : विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ । साथै प्रत्य...

  • इन्द्रबहादुर राई : जसले भारतलाई नेपाली भाषा सिकाए

    हन हौ, धेरैले पो फोन गर्नु भो । साहित्यकार पनि सेलिब्रेटी भएछन् ।’ मंगलबार साँझ चर्चित साहित्यकार इन्द्रबहादुर राईको देहावसान भएपछि उनका सहकर्मी एवं ‘तेस्रो आयाम’ आन्दोलन मध्येका एक मात्र जीवित श्रष्टा बैरागी काँइलालाई पत्रकारले लगातार फोन गरे । दार्जीलिङसँग सम्बन्ध स्थापित नभएका सञ्चारकर्मी र नेपाली साहित्यकारका...

  • नारायण कडरियाकाे पहिलाे म्यूजिक भिडियाे सार्वजनिक

    काठमाडाैं : कार्यक्रम प्रस्ताेता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरुङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्ताेताको रूपमा स्थापित भएका नारायण अाफैँले गीतमा स्वर भरेका छन्। गीतको म्...

  • एमाले माओवादी एकतामा कुनै शंका छैन : प्रधानमन्त्री ओली

    काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) बीच एकता हुनेमा कुनै शंका नरहेको बताएका छन् । सुखानीमा साहदत प्राप्त गर्नुहुने योद्धाहरुको सम्मानमा आयोजित ४५ औं सहिद स्मृति दिवशका अवरमा आज पार्टी कार्यलय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश निर्माणका लागि दुव...

  • देउवाको जीत पौडेललाई फेरि अर्को धक्का

    काठमाडौं : कांग्रेस संसदीय दलको नेतमा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई फेरि अर्को धक्का लागेको छ । सोमबार दलको नेता चयन गर्न भएको मतदानमा रामचन्द्र पौडेल पक्षधर उम्मेद्वार प्रकाशमान सिंहले १९ मत पाउँदा देउवाले भने ४४ मत ल्याएका थिए । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी ६३ ...

  • कांग्रेस संसदीय दलमा मतदान सुरु, देउवा र सिंहबीच प्रतिस्पर्धा

    काठमाडौं : दलको नेता छान्न कांग्रेस संसदीय दलको मतदान सुरु भएको छ । सिहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदान भइरहेको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह प्रतिस्पर्धामा छन् । सर्वसम्मत दलको नेता छान्ने प्रयास असफल भएपछि दुवै नेता प्रतिस्पर्धामा उत्रिएका हुन् । मतदानमा कांग्रेसक...

  • दुवै सदनका सांसदहरुले लिए सपथ

    काठमाडौं : निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले छुट्छुटटै शपथ लिएका छन् । प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् । प्रतिनिधि सभा सदस्यको सपथ ग्रहण अपरान्ह ४ बजेका लागि तय भएपनि केही ढिलामात्...