नयाँ बुलन्द झापा : ट्यांकर चालकको आन्दोलनका कारण भारतको सिलिगुडीबाट पेट्रोलियम पदार्थ आयत नहुँदा इलाम सहित पूर्वमा इन्धन आपूर्तिमा समस्या भएको छ । बुधबारदेखि इन्धन ढुवानी गर्ने ट्यांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरिएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका हुन् । ट्यांकर चालक तथा सहचालकहरुले उक्त प्रणा...
ram@nayabulanda
-
-
पुनर्सीमाङ्कन गरी ९ जिल्लालाई लिम्बुवान प्रदेश बनाउन चुम्लुङको माग
धरान : किरात याक्थुङ चुम्लुङले अरुण सप्तकोशी पूर्वको भूभागलाई लिम्बुवान प्रदेश बनाउन माग गरेको छ । सुनसरीको धरानमा सम्पन्न चुम्लुङको दशौं राष्ट्रिय महाधिवेशनले ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण सप्तकोशी पूर्व बस्ने सबै समुदाय लिम्बुवानबासी भएकाले प्रदेश १ को १४ जिल्लालाई पुनर्सीमाङकन गरी ९ जिल्लालाई लिम्बुवान प्रदेश बन...
-
ओली सरकारमा थपिए ११ मन्त्री, फोरम र राजपा सहभागी भएनन्
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले एमाले र माओवादीबाट ११ जना नियुक्त गरेका हुन् । यससँगै ओली सरकार २२ सदस्यीय भएको छ । शुक्रबार एमालेबाट ५ मन्त्री र २ राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट ६ जना मन्त्री र एक राज्यमन्त्री नियु...
-
नयाँ पर्यटकीय गन्तव्य बन्दै ढापपोखरी
इलाम : स्थानीयको संरक्षणपछि विस्तारित र व्यवस्थित बनेको सन्दकपुर ५ स्थित जमुना २ मा रहेको ढाप सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । सदरमुकाम इलाम बजारबाट २१ किलोमिटर उत्तरमा रहेको यो पोखरी स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण अढाई वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भए पनि ...
-
ट्रिपरको ठक्करबाट परियार गम्भीर घाइते
नयाँ बुलन्द इलाम : इलामको सुर्योदय नगरपालिका–११ करफोकमा ट्रिपरको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भिर घाइते भएका छन । सुर्योदय नगरपालिका–११ को वडा कार्यालय अगाडी फिक्कलबाट इलाम तर्फ जाँदै गरेको मे ८ प ८७६० नम्बरको मोटरसाइकलाई विपरित दिशाबाट आउँदै गरेको को १ ख ६४६१ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटसाइलक चालक गम्भिर घाइत...
-
हृदयघातका कारण कतारमा एक नेपालीको मृत्यु
कतार : कतारमा एक नेपालीको ज्यान गएको छ । सर्लाहीको कबिलासी ८ का जितिन पासवानको गएको हप्ता हृदयघातका कारण ज्यान गएको हो । जितिन कतार आएको ५ वर्ष भयो । उहाँ अलिबदा टेक्निकल सर्भिसेसमा काम गर्दथे । जितिनको शव हमाद अस्पतालमा राखिएको नेपाल धानुक समाजका अध्यक्ष रामकुमार मण्डलले जानकारी दिए । उनको श्रीमती एक छोरा र दुई छोरी छ...
-
अस्ट्रेलिया उच्च शिक्षाका लागि महत्वपूर्ण गन्तब्य बनेको छ : शिशिर सिंखडा
दुई वर्ष यता राजधानीमा रहेर विद्यार्थी अभिभावकलाई ABROAD STUDYका विविध विषयमा परामर्श दिईरहनु भएको छ । आठ वर्षअघि स्थापित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले विद्यार्थीलार्ई विदेश जान सहजीकरण मात्र गर्दैन, उनीहरुको शैक्षिक तथा आर्थिक अवस्थालाई शुक्ष्म रुपमा अध्ययन गरेर मात्र परामर्श गर्ने गरेको छ । क्याम्ब्रिज इन्...
-
रेशम चौधरीले तोडे अनसन, गृहमन्त्री बादलले पिलाए जुस
काठमाडौं : कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन् । शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन् । उनले १८ दिनपछि अनशन तोडेका हुन् । थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालत...
-
राजा भएर पनि मिस्त्रीको काम गर्छन् यि, स्काइपबाट चलाउँछन् आफ्नो शासन
राजा भन्ने बित्तिकै कुनै पनि राज्य वा देशको प्रतिष्ठित र सम्मानित व्यक्ति भन्ने हुन्छ । उसले देशको नेतुत्व गर्दे आफूभन्दा तल्लाे तहका मानिसहरुलाई काम लगाउने गर्दछन् । तर एउटा यस्ता राजा पनि रहेका छन्, जसले दोहोरो भुमिका निर्वाह गर्दे आइरहेका छन् । उनी राजा पनि रहेका छन् र एउटा सामान्य मिस्त्री पनि । एउटा अफ्रिकी दे...
-
हरि खड्काद्वारा सडक बालबालिकाकाे विश्वकप खेल्ने नेपाली राष्ट्रिय टाेलीलार्इ प्रशिक्षण
नयाँ बुलन्द काठमाडौं : सडक बालबालिकाकाे विश्वकप फुटबल प्रतियाेगिताका लागि तयारी गरिरहेकाे नेपाली राष्ट्रिय टाेलीलार्इ चर्चित फुटबलर हरि खड्काले प्रशिक्षण दिएका छन् । ललितपुरकाे सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा पुगेका खड्काले सडक बालबालिकाकाे राष्ट्रिय टाेलीका युवा खेलाडीलार्इ विजयी हुनका लागि अपनाउनु पर्ने रणनीतिसहि...


































