सिराहा : सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट गएको टोलीले चौधरीलाई उनकै डेराबाट २० हजार रुपैयाँ घुससहित पक्राउ...
ram@nayabulanda
-
-
ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बालुवा बोकेर गाउँपालिकाको दिप्लिघाटबाट कागेल जाँदै गरेको को २ त ४६१८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ६९ वर्षीय पूर्णबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ...
-
कक्षा १ देखि ११ को पुस्तक यसै वर्ष फेरिने
काठमाडौं : कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि संघीय संरचनाअनुकूल हुने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम बनाउन लागिएको हो । ‘संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम ल्याउन लागेका हौं,’ पाठ्यक्रम विकास...
-
कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णाली कै स्रोत : प्रम ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णाली कै स्रोत साधन उपयोग गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही नेतत्वको टोलीसँग आइतबार भएको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावना चाँही अथाहा रहेको बताएका छन् । कर्णालीलाई अ...
-
प्रदेश १ लाई चिया क्षेत्र घोषणा गर्न माग
इलाम : मंसिरदेखि बन्द रहेका चिया बगानमा मुना पलाउन सुरु भएको छ । केही महिना फुर्सदिला देखिएका कृषकको १२ घण्टे धपेडी सुरु हुनै लाग्दा उनीहरूमा अन्योल थपिँदै गएको छ । हरियो पत्तीको मूल्य निश्चित नुहने, बजारको समस्या हुने, श्रमिक अभाव जस्ता समस्याले हरेक वर्ष अन्योलता खेप्ने गरेको कृषकको यो पटकको अवस्था पनि उस्तै छ । मुलु...
-
संघीय समाजवादी तत्काल सरकारमा नजाने, संविधान संशोधनमा खोज्यो थप ब्याख्या
काठमाडौं : संघीय समाजवादी फोरमले संविधान संशोधनको सहमतिमा थप ब्याख्या खोजेको छ । राजनीतिक विषयमा लिखित सहमति भएपछि मात्र मन्त्री छनोट गर्ने उसले बताएको छ । फोरम पदाधिकारीहरुको सोमबार बसेको बैठकले सत्तारुढ एमाले र माओवादीसँग शीर्ष तहमा सम्वाद गर्ने निर्णय गरेको छ । ‘आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सैद्धा...
-
देश आर्थिक समृद्धितर्फ अघि बढ्यो : खनाल
नयाँ बुलन्द इलाम : नेकपा एमालेका बरिष्ठ झलनाथ खनालले संविधान कार्यान्वयनको प्रारम्भिक चरण पूरा गरी देश आर्थिक समृद्धितर्फ अघि बढेको बताएका छन् । एमाले इलामले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा नेता खनालले नयाँ संविधान अनुसार तीन तहको निर्वाचन सम्पन्न भई देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्...
-
प्रथम खोटाङ आइडल बने तेजकुमार राई
खोटाङ : सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् । गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् । आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् । पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना संगीत विद्यालय अध्ययन...
-
सुनसरीकाे मधुवनमा भीषण अागलागी, ४६ घर नष्ट, दुर्इ घाइते, १२ जनावर मरे
सुनसरी : सुनसरीको बराह नगरपालिका-११ मधुवनमा गएराति भीषण अागलागी हुँदा ४६ घर नष्ट भएका छन् । दुर्इ जना गम्भीर घाइते भएका छन् भने १२ वटा घरपालुवा जनावर जलेर मरेका छन् । घाइते हुनेहरूमा प्रभु सरकार र अमरलाल उराव छन् । अागलागीबाट ६० लाख रूपैयाँ बराबरकाे क्षति भएकाे अनुमान गरिएकाे छ । आगलागीमा बस्ती नै सखाप भएको छ । आगो कसर...
-
आयोजकलाई हराउँदै मेचीनगरले जित्यो मेयर कपको उपाधि
नयाँ बुलन्द करफोक : इलामको सुर्योदय नगरपालिकास्थित करफोकमा आयोजित प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका झापाले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३-१ गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथी कब्जा जमाएको हो । जितसँग...


































