• सम्माननीय राष्ट्रियसभा अध्यक्षलाई गृह जिल्लामा भव्य स्वागत

    पर्वत : संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुगेका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत भएको छ । जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्लाबासीले खुसीयाली साथ अध्यक्ष तिम...

  • संघीयता र आदिवासी जनजाति सम्बन्धी अन्‍तरक्रिया

    नयाँ बुलन्द पाँचथर : पाँचथरको फिदीम ९ स्थित लुङफावुङमा संघीयता र आदिवासी जनजाति सम्बन्धी एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरको संयोजन र वडा समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा पा.डा. महेन्द्र लावतीले प्रशिक्षण दिएका थिए । प्...

  • रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित

    मस्को : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ६ बर्षे कर्यकालका लागि पुनः निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा वर्तमान राष्ट्रपति पुटिन भारी मतान्तरले विजयी भएका हुन् । पुटिनले ७६ प्रतिशत भन्दा बढी मत पाएको रुसको केन्द्रीय निर्वाचन आयोगले जनाएको बिबिसीले उल्लेख गरेको छ । उनका प्रतिस्पर्धीमा पावेल ग्रुदिनिन, केसेनि...

  • अपाङ्गता पुर्नस्थापना पहिचान र परिचयपत्र वितरण शिविर

    नयाँ बुलन्द इलाम : अपांगता भएका ब्यक्तिहरुका लागि पुर्नस्थापना पहिचान र परिचयपत्र वितरण शिविर इलाममा सम्पन्न भएको छ । करुणा फाउण्डेशन नेपाल इलामको सहयोगमा इलाम नगरपालिका वडा नम्वर ६, ७ र ८ को संयुुक्त आयोजनामा शिविर आयोजना गरिएको हो । शिविरमा महिला तथा बालबालिका कार्यालय इलामले अपांगता परिचय पत्र वितरण समेत गरेको थियो ...

  • पर्यटन प्रवर्द्धनका लागि ढापपोखरी महोत्सव हुँदै

    राम योङहाङ इलाम : रामनवमीको असवरमा इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ढाप पोखरीमा साँस्कृति महोत्सव हुने भएको छ । जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको ढाप पोखरीमा आगामी १० र ११ चैतमा महोत्सवको आयोजना गर्न लागिएको आयोजक चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष विप्लव भट्टरा...

  • ‘सबै मिलेर देश निर्माणमा लाग्‍नुपर्छ’ : प्रम ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणको लागि सवै मिलेर अगाडी बड्नुपर्नेमा जोड दिए । चन्द्रागीरी नगरपालिका स्थित मातातिर्थमा शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका ल...

  • लुम्देमा तीन महिने हाउस वायरिङ तालिम

    नयाँ बुलन्द लुम्दे : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ५ लुम्देमा तीन महिने हाउस वेयरिङ तालिम शुरु भएको छ । घरेलु तथा साना उद्याेग  विकास समिति मुख्य शाखा इलामको सहयोगमा नेपाल अादिवासी जनजाति महासंघ वडा समन्वय समिति फाकफाेकथुम ५ को आयोजनामा सुरु भएको तालिममा वडाका महिलापुरुष गरी २१ जना अादिवासी जनजातिहरु सहभागि छन्...

  • एक साथ दुई जलविद्युतले खुलाए शेयर, कुनमा कति हाल्न सकिन्छ ?

    काठमाडौं : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले एकैसाथ दोसो चरणको शेयर निष्कासन गरेका छन् । उनीहरुले आज चैत ५ गते (सोमबार) देखि एक साथ दोश्रो चरणको आइपीओ निष्कासन गरेका हुन् । रसुवागढीले संस्थापक संगठित संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी तथा रसुवा जिल्लाका सम्बन...

  • इलाममा एसइई परीक्षाः एकसय ६१ जना परीक्षार्थी अयोग्य ठहर

    गणेश घिमिरे इलाम : यसवर्ष इलाम जिल्लाबाट एकसय ६१ जना बिद्यार्थीहरु एसइई परीक्षा लेख्नबाट बञ्चित भएका छन् । परीक्षाका लागि फारम भरेको भएपनि राजस्व नबुझाउने, पढ्दा–पढ्दै बिचैमा पढाई छाडेको र ७५ प्रतिशत हाजिरी नपुगेका एकसय ६१ जना बिद्यार्थी परीक्षा लेख्नबाट बञ्चित बन्ने भएका हुन् । उनीहरुलाई जिल्ला शिक्षा कार्यालय इलामले ...

  • रेशम चौधरीलाई जेलभित्रै शपथ !

    काठमाडौं : साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र...