लुम्देमा तीन महिने हाउस वायरिङ तालिम

नयाँ बुलन्द

लुम्दे : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ५ लुम्देमा तीन महिने हाउस वेयरिङ तालिम शुरु भएको छ ।

घरेलु तथा साना उद्याेग  विकास समिति मुख्य शाखा इलामको सहयोगमा नेपाल अादिवासी जनजाति महासंघ वडा समन्वय समिति फाकफाेकथुम ५ को आयोजनामा सुरु भएको तालिममा वडाका महिलापुरुष गरी २१ जना अादिवासी जनजातिहरु सहभागि छन् ।

तालिमका सहभागीहरुलाई घरेलु तथा साना उद्याेग  विकास समिति मुख्य शाखा इलामका माेहन  सिवाकाेटीले गरिरहेका छन् ।
तालिम अागामी जेठ सम्म सञ्चालन हुने महासंघका अध्यक्ष राजकुमार रार्इ जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार