ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

बालुवा बोकेर गाउँपालिकाको दिप्लिघाटबाट कागेल जाँदै गरेको को २ त ४६१८  नम्बरको ट्याक्टर दुर्घटना हुँदा ६९ वर्षीय पूर्णबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार