हृदयघातका कारण कतारमा एक नेपालीको मृत्यु

कतार : कतारमा एक नेपालीको ज्यान गएको छ ।

सर्लाहीको कबिलासी ८ का जितिन पासवानको गएको हप्ता हृदयघातका कारण ज्यान गएको हो । जितिन कतार आएको ५ वर्ष भयो । उहाँ अलिबदा टेक्निकल सर्भिसेसमा काम गर्दथे ।

जितिनको शव हमाद अस्पतालमा राखिएको नेपाल धानुक समाजका अध्यक्ष रामकुमार मण्डलले जानकारी दिए । उनको श्रीमती एक छोरा र दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार