एजे क्रियुकाे भिडियो सेमिच्याेङ पर्यटन क्षेत्रमा

नयाँ बुलन्द

चुलाचुली : धार्मिक तथा सिमसार पर्यटन क्षेत्रका रूपमा चिनिदै अाएकाे चुलाचुली गाउँपालिका वडा नम्बर ३ स्थित सेमिच्याेङ मन्दिर र सामाङ्ग पाेखरी अासपासका सुन्दर दृश्यहरूमा एजे क्रियू डान्सले `माछीले खाने खाेलिकाे लेउ…´ कभरभिडियाे छायांकन गरेका छन् ।

उक्त गित माथि नेपालकै चर्चित डान्स ग्रुप “काटुन क्रियु” ले प्रतियोगिता गरिरहेका हुनाले एजे क्रियुले गित गाउँले परिवेशमा रहेको हुनाले चुलाचुली मध्ये परिचित सेमिच्याेङ लाई राेजिएकाे काेरियाेग्राफ अरूण अाेजिले बताएका छन् ।

दर्जन बढी कभर भिडियाेमा काम गर्दै अाएका एजे क्रियुका पहिलाे भिडियो पनि चुलाचुली-२ स्थित तीनकुने सिमसार पाेखरी पर्यटन स्थलबाट सुरूभएकाे हाे । झापाको गाैरहदह र झिलझिलेमा एजे क्रियु डान्स सेन्टर संचालनमा रहदै अाएकाे छ ।

भिडियाेमा देखिएका युगल जाेडि झापा केर्खा कि विष्णु मगर चुलाचुलीका अरूण अाेजी हुन । यी दुवै जना एजे क्रियुका प्राेपाइटर तथा काेरिग्राफर हुन । मार्च अन्तिमतिर विजयीता घाेषित गरिने कबरभिडियाे प्रतियोगितामा दुई दर्जन बढि सहभागीहरू मध्ये एजे क्रियुका कबरभिडियाे कन्टेनसट् नं. २३ मा सार्वजनिक भएको छ ।

भिडियाे विष्णु श्रेष्ठले छायांकन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार