प्रदेश नम्बर १ माओवादी केन्द्रबाट संसदीय दलको नेतामा आङ्बो

  नयाँ बुलन्द
0 Shares

 

(फाइल तस्वीर)

इलाम : नेकपा (माओवादी केन्द्र ) प्रदेश नम्बर १ को संसदीय दलको नेतामा ईन्द्रबहादुर आङ्बो ‘मौसम’ चयन भएका छन् ।

संसदीय दलको बैठकबाट पूर्व आर्थिक मामिलामन्त्री आङ्बो सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् ।

उपनेतामा रामकुमार राई ,प्रमुख सचेतकमा झलकसिंह दर्लामी मगर ‘सन्देश’ र सचेतकमा सौभाग्यवती राई चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार