• पाँचथरको माझीटारबाट प्रेस यूनियनको ९ बुद्धे घोषणापत्र जारी

    इलााम : पूर्वी पहाडी चार जिल्लाका प्रेस यूनियन यूनियन सम्वद्ध बृहत पत्रकारहरुहको भेलाले घोषणा पत्र जारी गरेको छ । गत माग १२ गते पाँचथरको माझीटारमा भएको  पाँचथर,तेह्रथुम,इलाम र ताप्लेजुङको प्रेस यूनियन आवद्ध पत्रकारहरुको भेलाले पत्रकारहरुको हकहितको पक्षमा ९ बुद्धे घोषणापत्र जारी गरेको हो । प्रेस तथा अभिब्यक्...

  • लिम्बू पत्रकार संघ काठमाडौंको अध्यक्षमा सुब्बा

    काठमाडौं : लिम्बू पत्रकार संघ उपत्यका समिति काठमाडौं तेस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले एमपी सुब्बाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा सुक तुम्रोक, सचिवमा महेश लिम्बू र कोषाध्यक्षमा सम्पदा योङ्या चयन भएका छन् । सदस्यहरुमा अविन लिम्बू, शारिका चोङबाङ, बिकेश लिम्बू, रोहित ...

  • इलामको मरब क्याम्पसमा अज्ञात समूहले तोडफोड

    इलाम : इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अज्ञात समूहले तोडफोड गरेको छ । सोमबार  गरिएको तोडफोडबाट क्याम्पसका दुईओटा झ्यालका सिसा फुटेका छन् । घटनालगत्तै पटक–पटक खबर गर्दासमेत प्रहरी आएर कारबाही अघि नबढाएकाले क्षतिको विवरण थाहा हुन नसकेको क्याम्पस प्रमुख रामप्रसाद गुरागाइँले बताए । सत्तारुढ दल नेपाल कम्यु...

  • लिम्बू पत्रकार संघ तेह्रथुमको अध्यक्षमा तेयुङ

    तेह्रथुम : लिम्बू पत्रकार संघ तेह्रथुमको दोश्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले राजकुमार तेयुङ तरेबाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा वीरेन्द्र पयाङ्गु, सचिवमा महेन्द्र मादेन र कोषाध्यक्षमा भीमा लिम्बू निर्वाचित भएका छन् । सदस्यहरुमा छवि सनम कन्दङ्वा, संगीता...

  • श्रीअन्तुमा होटललाई नै होमस्टे नामाकरण गर्न थालेपछि होमस्टे “चौपट”

    इलाम : पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको इलामको श्रीअन्तुमा धमाधम होटल बन्न थालेपछि होमस्टे मासिने अवस्थामा पुगेका छन् । होमस्टेकै नामले परिचित श्रीअन्तुमा पछिल्लो समय बाह्य लगानीमा होटल निमार्ण हुन थालेपछि होमस्टे विस्थापित हुने अवस्थामा पुगेको हो । इलामसँगै नेपालका अन्य जिल्ला, भारत र बगलादेश साथ...

  • नेपालमै ‘कोरोनाभाइरस’को परीक्षण सुरु

    काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सोमबारदेखि ‘कोरोनाभाइरस’को परीक्षण सुरु गरेको छ । चीनबाट फैलिएको कोरोनाभाइरस नेपालमा पनि फैलनसक्ने त्रास बढेसँगै प्रयोगशालाले भाइरस परीक्षण गरिने केमिकल नेपाल ल्याएको हो । प्रयोगशालाकी प्रमुख डा. रुना झाले भाइरस परीक्षण गर्ने ‘केमिकल’ आइतबार आएकाले सोमबारदेखि परीक्ष...

  • पत्रकार बन्न परीक्षा पास अनिवार्य

    काठमाडौं : मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेसामा आउनेहरुका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सोमबार सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको हो । समिति सभापति प...

  • खुदुनाबारी स्पोर्टिङलाई उपाधि, नेता खड्काले दिए विजेतालाई नगद ८० हजार

    इलाम : इलामको सूर्योदय नगरपालिका ११ स्थित बिरेन्द्र माबिको खेल मैदानमा सम्पन्न १६ औ आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको उपाधी खुदुनाबारी स्पोर्टिङ क्लब अर्जुनधारा झापाले जितेको छ । शनिबार सम्पन्न फाइनलमा जनता सेभेन फिक्कललाई १ का बिरुद्द २ गोल गर्दै खुदुनाबारीले उपाधी हात पारेको हो । बिजयी टिमकालागी व...

  • नेपाल आदिवासी जनजाति महासंघ रोङको अध्यक्षमा रन्जित साङपाङ निर्वाचित

    इलाम : नेपाल आदिवासी जनजाति महासंघ रोङ गाउँपालिका समन्वय समितिको अध्यक्षमा रन्जित साङपाङ निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनमा प्रतिष्पर्धी वीरबहादुर लेप्चालाई पराजित गर्दै साङपाङ अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य सबै पदमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा रोहितकुमार गुरुङ, राजकुमार सुब्ब...

  • इजमको अगुुवाईमा सुमन राईलाई साढे ४२ हजार सहयोग

    काठमाडौ : मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भई उपचारत इलामका सुमन राईलाई ४२ हजार ४ सय ५२ रुपैयाँ सहयोग गरिएको छ । इलाम नगरपालिका ४ माईपोखरीका २९ वर्षीय सुमन राईलाई सामाजिक अभियान्ता प्रज्ञा इजमको अगुवाईमा सङ्कलित रकम शनिबार हस्तान्तरण गरिएको हो । सुमन राई बचाउ अभियान अन्तरगत विभिन्न सहयोगीहरुबाट सङकलित रक...