लिम्बू पत्रकार संघ तेह्रथुमको अध्यक्षमा तेयुङ

  नयाँ बुलन्द
7 Shares

तेह्रथुम : लिम्बू पत्रकार संघ तेह्रथुमको दोश्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

अधिवेशनले राजकुमार तेयुङ तरेबाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा वीरेन्द्र पयाङ्गु, सचिवमा महेन्द्र मादेन र कोषाध्यक्षमा भीमा लिम्बू निर्वाचित भएका छन् ।

सदस्यहरुमा छवि सनम कन्दङ्वा, संगीता मादेन, शिखा पयाङ्गु छन् ।

त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा टीआर सेनेहाङ, प्रकाश पाक्साँवा, यशोदा चेम्जोङ, मनकुमार फोम्बो र होम पारघारी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार