• फक्ताङ्लुङ्ग चिया बगानको सातौं वार्षिक साधारण सभा

    पाँचथर : फाल्गुनन्द गाउँपालिका-७ स्थित आङ्साराङ्गमा रहेको फक्ताङ्लुङ्ग चिया बगान प्रालिको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। प्रालिका निवर्तमान अध्यक्ष ७९ वर्षिय मनप्रसाद आङ्देम्बेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यमा सभाको उद्घाटन भएको थियो। शुभकामना मन्तव्य राख्दै प्र...

  • फाकफोकथुम ७ मा लिम्बू भाषा तथा केलाङ प्रशिक्षण

      इलाम : इलामको फाकफोथुम गाउँपालिका ७ एकतप्पामा सात दिने लिम्बू भाषा तथा केलाङ (च्याब्रुङ नाच) प्रशिक्षण सोमबार सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ वडा शाखा फाकफोकथुम ७ को आयोजनामा प्रशिक्षण सुरु भएको हो । प्रशिक्षणमा २५ जना लिम्बू युवाहरुको सहभागिता छ । सहभागीहरुलाई यामप्रसाद नेम्बाङ्ले प्रशिक्षण ...

  • सोनाम ल्होछारमा विशेष साँस्कृतिक कार्यक्रम एवम् विश्व शान्ति पूजा

    इलाम : इलामको सिद्धिथुम्कामा २८५६ औँ सोनाम जिवा ल्होछार विशेष बृहत साँस्कृतिक कार्यक्रम एवम् विश्व शान्ति पुजा आयोजना गरिने भएको छ । ‘प्राकृतिक उपहारहरु पहिचन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन गरौं, नेपाल भ्रमण बर्ष २०२० मा विश्व सामु सिद्धिथुक्का चिनाऔं’ भन्ने मुल नाराको साथ आगामी माघ ९, १० र ११ गते ल्होछार विषेश साँस्...

  • इलाम क्याम्पसमा चरम राजनीति, प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त

    इलाम : इलाम सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस(इलाम क्याम्पस) आन्दोलनको चपेटामा परेको छ । विभिन्न विषयमा असन्तुष्टि जनाउँदै विद्यार्थी संगठनले लामो समयदेखि आन्दोलन गरिरहँदा क्याम्पसको प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त बनेको छ । क्याम्पसमा लामो समयदेखि आन्दोलनकै कारण पठनपाठनसहितका अन्य क्रियाकल...

  • हिउँ खेल्दै रमाउँदै पर्यटक (फोटो फिचर सहित)

    इलाम : मिनी मुस्ताङका नामले परिचित पाँचथरको साधुटारमा हिउँ खेल्न पर्यटकको भिड लागेको छ । पानी परेसँगै भएको बाक्लो हिमपात भएपछि जनजिवन प्रभावित त बनेको छ नै तर पनि पर्यटकको भने हिउँखेल्नमा भिड लागेको हो । पौवा भन्ज्याङ आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ । बढ्दो च...

  • दलित जनप्रतिनिधिहरुको १ नं. प्रदेशस्तरीय भेला तथा दक्षिण एसियाली दलित मिट–२०७६ इलाममा

    इलाम : दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ सदरमुकाममा आयोजना हुने भएको छ। जिल्लाका दलितआबद्ध सम्पूर्ण संघ–संस्थाले संयुक्त रूपमा आउँदो माघ २४ र २५ गते भेला आयोजना गर्ने भएका हुन्। भेलामा प्रदेशभरका साढे ३ सय दलित जनप्रतिनिधि सहभागी हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जान...

  • नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

      काठमाडौं : नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र दर्ता नभएमा प्...

  • जापानले २३ सय कामदार लैजाने, यही जनवरी र मार्चमा भाषा परीक्षा

    काठमाडौं : बैदेशिक रोजगारीका लागि आकर्षक गन्तब्य मुलुक जापानले सन् २०२० का लागि कुल २ हजार ३ सय जना नर्सिङ केयर गिभर कामदार मागेको छ । जापानमा नर्सिङ केयर गिभरका रुपमा काम गर्न जानेहरुका लागि यही जनवरी र मार्चमा जापानी भाषा परीक्षा हुने भएको हो । परीक्षा आगामी ७ देखि २९ जनवरीसम्म पटकपटक गरेर १० दिनसम्म संचालन ह...

  • हत्या गरेर तमोर नदीमा फालिएकी मन्दिराको शव फेला

    ताप्लेजुङ : हत्या गरेर तमोर नदीमा फालिएकी मन्दिरा अधिकारीको शव ३२ दिनपछि भेटिएको छ । तेह्रथुम तमोर फाक्चुवा दोभानको बगरमा बिहिबार माछा मार्ने क्रममा माझीले शव भेट्टाएका हुन् । पाँचथर सिम्लेका धनबहादुर माझीले माछा मार्ने क्रममा शव भेटेपछि आठराईस्थित इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । अनुहार पहिचान गर्न सकिने अवस...

  • मुक्तिनाथ विकास बैंकको शाखा इलाममा पनि

    इलाम : मुक्तिनाथ विकास बैंकले शनिबार इलाम सदरमुकामको इलाम बजारमा १३२ औ शाखा स्थापना गरको छ । बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेशको अवसरमा उक्त शाखाको उुद्घाटन गरेको हो । शाखाको उद्घाटन जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालले गरेका थिए । उनले यस बैंकले स्थानीय उत्पादनलाई (कृषि) बिशेष प्राथमिकता दि...