• लिम्बू पत्रकार संघ धनकुटा अध्यक्षमा प्रेमा मादेम्बा

    धनकुटा : लिम्बू पत्रकार संघ धनकुटाको दोस्रो अधिवेशन बिहिवार सम्पन्न भएको छ । अधिवेशनले प्रेमा मादेम्बाको अध्यक्षतामा नयाँ समिती निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा धनबहादुर आङ्ला, सचिवमा विनु चेम्जोङ र कोषाध्यक्षमाा चन्द्रकला लिम्बू छन्  । सदस्यहरुमा आशिष लावती, गीता चेम्जोङ, दिवा चेम्जोङ छन् । केन्...

  • नेपाल प्रेस युनियनको नबौ महाधिवेशन चैत २१ र २२ गते

    चितवन :  नेपाल प्रेस युनियनको नबौ महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा हुने भएको छ । चितवनको भरतपुर भएको केन्द्रीय कार्यसमितिको वैठकले सो निर्णय गरेको हो । यहि केन्द्रीय समितिलाई मूल आयोजक निर्वचन तयारी समिति बनाउने साथै अन्य विभिन्न समिति समेत गठन गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताए । स्थानीय आयोजक संय...

  • २०७७ सालमा १५ दिन मात्रै विवाहको लगन

    काठमाडौं : विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो । पञ्चाङग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए । आउँदो बर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै...

  • ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

    धादिङ : धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धादिङको नीलकण्ठ नगरपालिका ८ ज्यामिरे भञ्याङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो भने अरु ४० जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धादिङको धोलामण्डलीमा गएर फर्कदै गरेको ...

  • लिम्बू पत्रकार संघ सुनसरीको अध्यक्षमा कुरुम्बाङ

    सुनसरी : लिम्बू पत्रकार संघ सुनसरीको अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले कुशल कुरुम्बाङको अध्यक्षतामा नयाँ समिती निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा धीरेन लिम्बू, सचिवमा मेरिना तुम्सा र कोषाध्यक्षमा सिंहबहादर मादेन निर्वाचित भएका छन् । सदस्यहरुमा मौसमी पारघरी खजुम, यशोदा लिम्बू, रेश्मा सुब्बा चय...

  • धरानका पूर्व मेयर ध्यानबहादुर राईको निधन

    काठमाडौं : धरान उपमहानगरपालिकाका पूर्व मेयर ध्यानबहादुर राईको निधन भएको छ । समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका राईको उपचारका क्रममा सोमबार मध्यान्ह निधन भएको हो । ६० वर्षीय राई क्यान्सरका बिरामी थिए । उनी २०४९ सालमा धरानको मेयरमा निर्वाचित भएका थिए ।...

  • आत्मा र शरीरलाई पवित्र राख्नुपर्छ : धर्मगुरु लिङ्देन

    माङसेबुङ : किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङले विश्व शान्ति मानव एकता कायम भएपछि मात्र संसार इश्वरको सुन्दर फूलबारी बन्ने बताएका छन् । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवा हाङवा वितरण समुद्घाटन समारोहमा आइतबार आशीर्वचन दिदै लिङ्देनले त्यस्तो बताएका हुन् । "विश्वका शक्तिशाली राष्ट्...

  • हिमशिखर टेलिभिजन दसौं खुड्किलामा

    इलाम :  हिमशिखर मिडिया ग्रुपद्धारा सञ्चालित हिमशिखर टेलिभिजन आज आइतबारबाट १० वर्षमा प्रवेश गरेको छ । प्रदेश नम्वर १ स्थित झापाको दमकमा मुख्य कार्यालय रहेको हिमशिखर टेलिभिजन संगै रेडियो हिमशिखर पनि आजबाट चार वर्षमा प्रवेश गरेको छ । आफनो दशौ वर्ष प्रवेशको अवसरमा हिमशिखर मिडिया ग्रुपले एक विशेष कार्यक्रमको आ...

  • सावायेहाङ किरात खिबेक्‍वा याक्‍वा सेवाको तयारी पूरा

    माङसेबुङ : सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा माङवा–हाङवा वितरण समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । इलामको माङसेबुमा बर्षेनी माघ ५ र ६ गते आयोजना हुने सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा माङवा–हाङवा वितरण समारोह यस बर्ष पनि आयोजना गरिने भएकोले उक्त समारोहको सम्पूर्ण तयारी पूरा भएको हो । किरात धर्मगुरु मुहिङगुम...

  • लिम्बू जातिको मौलिक संकृती ‘धान नाच’ लोप हुँदै

    इलाम : शुभकार्य होस् या धेरै समयपछि हुने भेटघाट र टाढाटाढाबाट आउने पाहुनाहरुसँग बोलचालसँगै चिनजान गर्न लिम्बू सामुदायमा धान नाच (या:लाङ) नाच्ने चलन छ । एक आपसमा केटाकेटी हात समाई गोलो घेरामा धान नाच्ने गरिन्छ । यसरी धान नाच्ने क्रममा चिनजान गर्दै लिम्बू भाषामा धान नाच्दै जाँदा कोही कसैसँग साइनो लागेमा १ बोतल रक्सी रा...