लिम्बू पत्रकार संघ काठमाडौंको अध्यक्षमा सुब्बा

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : लिम्बू पत्रकार संघ उपत्यका समिति काठमाडौं तेस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

अधिवेशनले एमपी सुब्बाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा सुक तुम्रोक, सचिवमा महेश लिम्बू र कोषाध्यक्षमा सम्पदा योङ्या चयन भएका छन् ।

दस्यहरुमा अविन लिम्बू, शारिका चोङबाङ, बिकेश लिम्बू, रोहित लिम्बू आङ्बो, सेरेहाङ लिम्बू, पर्शुराम लिम्बू, सोनिया लिम्बू, एसिका सम्बाहाङ्फे र दिलिप शेर्मा चयन भएका छन् ।

त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा रोशन साँवा, कुलचन फोम्बो, सेन्छेलुङ पतङवा, धनबहादुर फागो, रीतुहाङ थेवे, विश्व साम्याङखाम, रीता लिम्बू, रोशना सुब्बा, शैलेन्द्र थेवे, जीवन लिम्बू र कृष्ण थलङ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार