नयाँ बुलन्द काठमाडौं : संविधान पुनर्लेखनको मागसहित राजधानी केन्द्रित आन्दोलन सुरु गरेको संघीय गठवन्धनद्वारा आह्वान गरिएको सिंहदरबार घेराउ अहिले जारी छ । सिंहदरबार वरपरको निषेधित क्षेत्रबाहिर गठवन्धनका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । सिंहदरबार घेराउको पहिलो दिनको केही तस्विरहरु । तस्बिर : आङकाजी शेर्प...
राजनीति
-
-
मधेसी मोर्चाद्वारा सिंहदरबार घेराउ, माइतीघर मण्डलाक्षेत्रमा तनाव
अगद ढकाल काठमाडौं : राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गरिरहेका छन् । सिंहदरबार घेराउ गर्न जाँदै मोर्चा कार्यकर्ताले माइतीघर नजिकै एक सरकारी गाडीको सिसासमेत तोडफोड गरेका छन् । माेर्चाकाे घेराउ कार्यक्रमले माइतीघर मण्डला क्षेत्र...
-
संघीय गठबन्धले सिंहदरबार घेराउ गर्दै, सुरक्षा व्यवस्था कडा
नयाँ बुलन्द काठमाडौं : शनिबारबाट काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेको मधेसी दलको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गर्दैंछ । गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्न चारवटा नाका प्रयोग गर्ने तयारी गरेको छ । विहान नौ बजे भने दुईवटा नाका प्रयोग गर्नेछ । गठबन्धनका नेता कार्यकर्ता माइतीघर मण्डला र हनुमानस्थानमा बिहान नौ बज...
-
संघीय गठबन्धनद्वारा तीन घण्टा काठमाडौं कब्जा
सिंहदरबार घेराउले नपुगे बालुवाटार पनि तोडिन्छः यादव अर्जुन जम्नेली काठमाडौं : संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सिंहदरबार घेराउ कार्यक्रमलाई सरकारले नटेरे पहिचानवादी आन्दोलनकारीले बालुवाटारसम्म कब्जा गर्ने चेतावनी दिएका छन् । सिंहदरबार घेराउ कार्यक्रमको अघिल्लो दिन आज र्यालीपछि काठमाडौंको ठमेलमा आयोजित जनसभाला...
-
अनेरास्ववियुले गर्यो नि:शुल्क रक्त परिक्षण
स्पर्श अतित योङ्हाङ इलाम : अनेरास्ववियुले आफ्नो ५१ औँ स्थापना दिवशको अवसरमा इलाम तीन वटै निर्वाचन क्षेत्रमा नि:शुल्क रक्त परिक्षण कार्यक्रम गरेको छ । अनेरास्ववियु २२ औँ जिल्ला सम्मेलन आयोजक कमिटि इलामको आयोजना र अनेरास्ववियु मरव क्याम्पस कमिटिको सहआयोजनामा क्षेत्र नम्बर ३ अन्तर्गत महेन्द्र रत्न बहुमुखी क्याम्पस शनिबार ...
-
ओलीले के बुझ्नु पुनर्लेखन र संशोधन : उपेन्द्र
वीरेन्द्र केएम काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दे उनी अनपढ भएकाले नै ‘पुनर्लेखन’ र ‘संशोधन’ को फरक परिभाषा नबुझेको बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संघीय गठबन्धनको आजदेखि राजधानी केन्द्रित आन्दोलनको विषयमा शुक्रबार काठमाडौंमा आ...
-
संम्वृद्धिको लागि संविधान कार्यान्वयन जरुरी : खनाल
नयाँ बुलन्द झापा : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधानले सबै खाले विभेदलाई हटाएको बताएका छन् । शनिबार युवा संघ नेपाल झापाले संगठनको २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । संविधानमा उल्लेख भएका अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयमा लैजान एकजुट हु...
-
संघीय गठवन्धनद्वारा सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन
नयाँ बुलन्द काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाइएको विरोधमा गठबन्धनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो । शान्तिवाटिकाबाट सुरु भएको गठवन्धनको प्रदर...
-
एमाओवादीले प्रचण्डलाई दियो एकताको जिम्मा
नयाँ बुलन्द काठमाडौं : एकीकृत नेकपा माओवादीले विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ । एमाओवादीले दुई साताभित्र एकता प्रक्रिया टुंगो लगाउने निर्णय गर्दै त्यसको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । एकताबारे निर्णय गर्न एमाओवादी केन्द्रीय समितिको पूर्ण बैठक शनिबार पार्टी के...
-
क्रान्तिकारी माओवादी पुनर्गठनको घोषणा, वैद्य हटाइए
एमाओवादीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय नयाँ बुलन्द काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले रामबहादुर थापा ‘बादल’को नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन गरेको छ । शनिबार बसेको बादल पक्षका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने निर्णयसमेत गरेको...

































