संघीय गठबन्धनद्वार सिंहदरबार घेराउ जारी

नयाँ बुलन्द

काठमाडौं : संविधान पुनर्लेखनको मागसहित राजधानी केन्द्रित आन्दोलन सुरु गरेको संघीय गठवन्धनद्वारा आह्वान गरिएको सिंहदरबार घेराउ अहिले जारी छ । सिंहदरबार वरपरको निषेधित क्षेत्रबाहिर गठवन्धनका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । सिंहदरबार घेराउको पहिलो दिनको केही तस्विरहरु ।

तस्बिर : आङकाजी शेर्पा

 

saghiya2saghiya4saghiya5saghiya6saghiya8jpgsaghiya67jpgsanghiya-gherausanghiya-gherau3sanghiya-gherau4sanghiya-gherau5sanghiya-gherau6sanghiya-gherau7sanghiya-gherau8

17 total views, 17 views today

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार