• एमाले इभाङ्गको अध्यक्षमा खड्का निर्वाचित

    नयाँ बुलन्द इभाङ्ग : नेपाल कम्युनिष्ट पार्टी (एमाले) इभाङ्को १३ औं गाउँ अधिवेशनबाट अध्यक्षमा मित्रकुमार खड्का निर्विरोध निर्वाचित भएका छन् । शनिबार इभाङ्ग ६ चतुरेमा सम्पन्न अधिवेशनले दुई वर्षका लागि खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ गाउँ कमिटि गठन गरेको छ । सर्वसम्मत चयन भएका कमिटिका उपाध्यक्षमा हस्तराज लिम्बू, सचिव ...

  • माओवादी केन्द्रीय सदस्य १ हजार ९९

    मन्त्रिपरिषद् बैठकमा गएनन् माओवादी मन्त्री बसन्त बस्नेत काठमाडौं : नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । जेठ ६ गते पार्टी स्थापनाको दिन गठित ६ सय ९९ सदस्यीय केन्द्रीय समितिमा अरु ५ सय सदस्य थप्दै माओवादी केन्द्रको पोलिटब्युरोले बिहीबार यस्तो निर्णय लिएको हो । अहिले ९ सय ९९ सद...

  • सरकारी कर्मचारीको चुनावमा एमाले पहिलो, कांग्रेस दोस्रो

    निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनकाे अन्तिम परिणाम काठमाडौँ : निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ४४ दशमलव ३९ प्रतिशत मतसहित नेकपा एमाले समर्थित नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको छ । संगठनले कुल २१ हजार १२७ मत पाएको छ । त्यसैगरी ३४ दशमलव १६ प्रतिशत मतसहित कांग्रेस स...

  • मधेशी कर्मचारीको अप्रत्यासित जीत

    सात जिल्लामा पहिलो, एकमा दोस्रो र छ स्थानमा तेस्रो नयाँ बुलन्द काठमाडौं : आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मधेशी निजामति कर्मचारी मञ्चले अप्रत्याशित जीत हाथ पारेको छ । माओवादी निकटसहित अन्य ३ कर्मचारी संगठनलाई पछाडि पार्दै मधेशी कर्मचारीले नेपालभरीमा तेस्रो स्थान हात पारेको छ । कुल ११७ स्थानमा भएको चुनावमा सात स्थान...

  • सांसदको सुविधा बढाइयो, एकजना सांसदलाई साढे ३ करोड बजेट

    काठमाडौं : सरकारले सांसदहरुले पाउँदै आएको सुविधा बढाएको छ । सांसदहरुले पाउने विकास बजेटमात्रै होइन, व्यक्तिगत सुविधामा समेत बढोत्तरी गरिएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि एकजना सांसदलाई साढे ३ करोड रुपैयाँ बराबरको बजेट दिने भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा ३ करोड रुपैयाँ र सांसद विकास कोषलाई ५० लाख र...

  • प्रेस चौतारी अध्यक्षमा बस्नेत सर्वसम्मत

    नयाँ बुलन्द काठमाडौँ :  प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेद...

  • १० माओवादी घटकबीचको एकीकरणपछि माओवादी केन्द्रको घोषणा

    बसन्त बस्नेत काठमाडौं : विभाजनको चार वर्षपछि पुरानै ठाउँ आइपुगेका माओवादी घटकहरुले दलको नाम बदल्दै नेकपा (माओवादी केन्द्र) राखेका छन् । बिहीबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एकीकृत नेकपा माअेावादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेपाल, वामपन्थी एकता समूह, गौरव...

  • पार्टी एकतापछि प्रचण्डको घोषणाः माओवादीहरुको विजयको दिन सुरु भयो

    नयाँ बुलन्द काठमाडौं  : विभाजित माओवादीहरु मिलेर बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुको पराजयका दिन सकिएको घोषणा गरेका छन् । एमाओवादीसहित १० वटा माओवादीको एकता भएको छ । र, नेकपा माओवादी केन्द्र गठन भएको छ । कम्युनिष्टका पाका नेता कष्णदास श्रेष्ठको अध्यक्षतामा भएको एकता घोषणा सभा भए...

  • नेविसंघ अध्यक्षमा कार्की

    नयाँ बुलन्द इलाम :  इलाम नगरपालिका ४ स्थित भगवती उच्च माध्यमिक विद्यालयमा भएको विद्यार्थीको भेलाले अस्मिता कार्कीको अध्यक्षतामा ३७ सदस्यीय नेपाल विद्यार्थी संघको मावि इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गुणराज कार्की, सचिव दिकबहादुर चौहान, सह–सचिव यमुना बस्नेत र कोषाध्यक्ष मन्दिरा विक चयन भएका छन् । सदस्यहरुमा ...

  • माओवादी पार्टीहरुबीच औपचारिक एकता आज

    नयाँ बुलन्द काठमाडौं : विभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुबीच आज औपचारिक रुपमा एकताको घोषणा हुँदै छ । राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा एकता अधिवेशनको आयोजना गरी एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको पुनर्गठित नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत...