• सिर्जनशील अराजक कवि ‘हाङयुग अज्ञात’ को एकल कविता वाचन हुँदै

    इलाम : सिर्जनशील अराजकका अभियान्ता चर्चित कवि हाङयुग अज्ञातको एकल कविता वाचन कार्यक्रम शुक्रबार इलाम सदरमुकाममा हुँदैछ । फरक आयामको आयोजनामा दिउँसो १ बजेपछि अज्ञातको एकल कवविता वाचन हुने आयोजकले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक फरक आयामले जानकारी दिएको छ...

  • कवि धर्मेन्द्र नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ कृतिको विमर्श हुँदै

    इलाम : चर्चित कवि धर्मेन्द्र नेम्वाङको कविता कृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ माथि शुक्रबार विमर्श हुँदैछ । फरक आयामको आयोजनामा इलाम सदरमुकाममा दिउँसो १ बजेदेखि नेम्बाङको कृतिमाथि विमर्श हुने आयोजकले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक फरक आयामले जान...

  • छवि र शिल्पाविरुद्ध जिल्ला अदालतद्धारा पक्राउ पुर्जी जारी

    काठमाडौं : घरयासी सामान्य विवादबाट चर्चामा चुलिएका चलचित्र निर्माता छविराज ओझा र उनकी चौथी श्रीमती नायिका शिल्पा पोखरेलविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । छाविकी जेठी श्रीमती ५३ वर्षीया हेमा ओझाले बहुबिवाहको उनीहरुविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । त्यसैको आधारमा छवि र शिल्पाविरुद्ध काठमाडौँ ...

  • केःसाङ्ला प्रदर्शन समितिद्वारा ४ लाख ७८ हजार मृगौलापिडितलाई हस्तान्तरण

    इलाम : लिम्बु चलचित्र ‘केःसाङ्ला’ प्रर्दशन समितिले हालै एक कार्यक्रम आयोजना गरि झापा जिल्ला कमल गाउँपालिका वडा नंं. ३ निवासी दुवै मृगौलापिडित निर्मल फियाक लिम्बुको उपचारका लागि सहयोगार्थ पछिल्लो समय हङ्कङ र युएईबाट प्राप्त नेपाली रुपैया १ लाख ८२ हजार हस्तान्तरण गरियो । समाजसेवी एवम् एकता होटल तथा गेष्ट हाउस व्या...

  • बालिकालाई जसुदा स्मृति प्रतिभा पुरस्कार

    इलाम : जसुदा स्मृति प्रतिभा पुरस्कारबाट बालिका थपलिया पुरस्कृत भएकि छिन । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामले शनिबार थपलियालाई पुरस्कृत गरेको हो । इलामको देउमाई नगरपालिकास्थित चमैतामा बसेर साहित्यमा साधनारत थपलियालाई नगद १० हजार पाँचसय रुपैयाँ र सम्मान–पत्र सहित पुरस्कृत गरीएको हो । जि...

  • फरक आयामद्वारा इलाममा सरसफाई अभियान सुरु

    इलाम : साहित्यिक अभियान 'फरक आयाम' ले साहित्यिक गतिविधिसँगै इलामममा सरसफाई अभियान सुरु गरेको  छ । नियमित साहित्यिका कार्यक्रमका अतिरीक्त सरसफाई कार्यक्रम समेत संचालन गर्ने गरी अभियान सुरु गरिएको फरक आयामका अभियान्ता युविर चेम्जोङले जानकारी दिए । अभियानको उद्घाटन इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले गरे...

  • चुम्लुङ्हिममा “साक्च्योङ” मञ्चन हुने

    ललितपुर : याक्थुङ्हरुको मौलिक पर्व सिसेक्पा तङनाम (साउने संक्रान्ती) २०७६ को अवसरमा याक्थुङ मुन्धुमी नाटक "साक्च्योङ" मञ्चन हुनेभएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको आयोजनामा साउन १ गते चुम्लुङ्हिम ललितपुरमा मञ्चन हुने नाटक वरिष्ठ लिम्बू नाटककार सागर केरुङ्ले लेखेका हुन भने बरिस्ठ चलचित्र निर्देशक/पु...

  • खगेन्द्र यक्सो र सुनिता सुब्बाको ‘मायाले पर्खि बसेको’ भिडियो सार्वजनिक

    तेह्रथुम, असार लामो समयको प्रतिक्षा पछि ख्यातिप्राप्त गायक खगेन्द्र यक्सो र सुनिता सुब्बाको आवाजमा रहेको ‘मायाले पर्खि बसेको’ गित बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘चुङवा दोभन’ ‘भज्याङ चौतारी’ ‘जुनतारा झलल’ जस्ता लोकप्रिय गितमा युगल स्वर पस्किएर लाखौ गित संगित प्रेमीको मनमा बस्न सफल सर्जक द्धय यक्सो र सुब्बाको ...

  • भेडिगोठालो म्यूजिक भिडियो सार्वजनिक

    इलाम :लोकगायक इन्द्र गूरुङले स्वरवद्ध गरेको भेडिगोठाला गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । इलामको चमैतामा संकलन गरिएको भेडिगोठालो भाकाको म्यूजिक भिडियो सन्दकपुर, माइजोगमाई गाउ“पालिकालगायत यहा“का रमणीय स्थलहरुमा छया“कन गरिएको हो । ‘यो म्युजिक भिडियोले यहा“को पर्यटन प्रर्वधनमासमेत साथ दिने अपेक्षा गरेका छौं,’ गा...

  • चलचित्र ‘पायल’ सकियो

    काठमाडौ : नेपाली कथानक चलचित्र 'पायल'को मंगलबार छायांकन सकिएको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन भएको चलचित्र फाल्गुनन्द फिल्मस प्रा.लि.को ब्यानरमा कविता राई लिङ्देनले निर्माण गरेका हुन । करिव ३० लाख लगानीमा सकिएको चलचित्र दिनेश लिङ्देनको लेखन/निर्देशन रहेको छ भने मुख्य सहायक निर्देशक-राजु घिमिरे,नृत्य निर...