• चलचित्र ‘घरजम’ धरानमा प्रर्दशन हुँदै

    सुनसरी : मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ सुनसरीको धरमनमा विशेष प्रर्दशन हुने भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ कात्तिक ९ गते धरान स्थित कृष्ण टाकिजमा प्रर्दशन हुने भएको हो । बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले धरानमा विशेष प्रर्दशन गरिने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्...

  • झापामा चलचित्र ‘घरजम’ प्रर्दशन र समिक्षा

    झापा : झापाको दमक र विर्तामोडामा चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी तथा समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । रोमियो फिल्म प्रा.लि.को व्यानरमा बनेको चलचित्र ‘घरजम’ काक्तिक २ गते दमक र काक्तिक ५ गते विर्तामोडमा प्रर्दशन गरिएको हो । दमकको पाथिभर चलचित्र मन्दिरमा सम्पन्न विशेष प्रर्दशनीमा दमक क्षेत्रका ८ सय भन्दाबढी दर्शक...

  • हस्त र मुनको यङघङओ लुङ्गे सार्वजनिक

    काठमाडौं : नेपालीहरुको महान चाड शुभ दिपावलीको अवसरमा लिबाङ फिलिम्श प्रोडक्सनको निर्माणमा तयार भएको पालाम यङघङओ लुङ्गे सार्वजनिक गरेको छ । लिम्बू जातीहरुको विवाहमा सोल्टासोल्टेनीको भेट भएपछि उनीहरुको पालामबाट मनका कुरा र भावना बेदनाहरु पोख्न थाल्छन । यही विषयलाई गीतमा समेटिएको छ । गायिका मनु नेम्बाङ र हस्त लिवाङको आ...

  • इलाममा साहित्यकार डिआरको उपन्यास ‘तिलस्मी’ को चर्चा (भिडियो सहित)

    इलाम : गीतकार तथा साहित्यकार डिआरको पहिलो उपन्यास ‘तिलस्मी’ को इलाममा चर्चापरिचर्चा गरिएको छ । मंगलबार सदरमुकाममा एक कार्यक्रमकाबीच ‘तिलस्मी’ को चर्चा गरिएको हो । पहिलो संस्करण प्रकाशन भएको ५ महिनापछि नै दोस्रो संस्करण प्रकाशन भएको ‘तिलस्मी’ बारे लेखककै गृहजिल्लामा चर्चा गरिएको हो । https://www.youtube.com/watch?v=...

  • आखिर जीन्दगी शुन्य (कविता)

    दिनहरु ढल्दै जान्छन् हातपाउ गल्दै जान्छन्, जिन्दगी त बग्न खोज्छ नै तर अहँ, साविकको काम र दाममा विक्री भएको टाउको आफ्नु त हुन सकेन नै भयो सधैँ उसकै बाउको   न त शिरोमणिको शीर न त श्राध्दको खीर घर समाज र देशभन्दा बढी सधैँ सधैँ रित्तो गोजिको पीर ।   आखिर जिन्दगी पे...

  • मौलिक नेपाली चलचित्र ‘घरजम’ दमकमा प्रर्दशन हुँदै

    झापा : मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ झापाको दमकमा विशेष प्रर्दशन हुने भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ काक्तिक २ गते दमक स्थित पाथिभरा चलचित्र हलमा प्रर्दशन हुने भएको हो । बिहिबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले दमकमा विशेष प्रर्दशन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै...

  • लिम्बू भाषाको गीती संगालो “सेप्माङ्” को म्युजिक भिडियो छायांकन सकियो

    पाँचथर : लिम्बू भाषाको गीती संगालो "सेप्माङ्" को गीतहरूको म्युजिक भिडियोको छायांकन सकिएको छ । सोमबार सम्पन्न भिडियोमा कलाकारहरु दिप केरुङ, बिक्रम योङ्हाङ, जीवन वायुङ, लक्ष्मी योङ्हाङ, बिकेन काम्बाङ, बिमला खजुम, प्रवेश कुरुम्बाङ, सन्ध्या पन्धाक, मनुसा योङ्हाङ (केन्जल), बजिन लावती, खेसेहाङ लोवा, आशिष लावती, शेरबहादुर ...

  • समिर सिंगकको ‘तेह्रथुमको चिनो’ सार्वजनिक ।। (भिडियो सहित)

    तेह्रथुम, असोज बहु प्रतिभाका धनि गायक समिर सिंगकले निकै व्यस्तका वावजुद ‘तेह्रथुमको चिनो कुसुमे रुमाल’ बोलको म्यूजिक भिडियो दर्शक सामु ल्याएका छन् । आफ्नो जन्मजिल्ला तेह्रथुमको सप्रेम व्याख्या गरेर आफैले लेखेको शब्दलाई गित तयार गरेर समिरले म्यूजिक भिडियो बनाएका हुन् । प्रशिद्ध एरेञ्जर चन्दु गोर्खालीले एरेञ्ज रहेको ...

  • बाल कलाकार केहेरसिंहलाई आर्थिक सहयोग

    काठमाडौं : तेह्रथुम समाज युकेले तेह्रथुम बाल प्रतिभा केहेरसिंह थेगुवा लिम्बूलाई आर्थिक सहयोग प्रदान गरेको छ । धरानस्थीत हाङ्कुक रेष्टुरेन्टमा प्रदान गरिएको रकम १ लाख ९७ हजार ८० रूपैया रहेको छ । तेह्रथुम समाज युकेका उपाध्यक्ष मिलन गुरुङको संयोजकत्वमा अध्यक्ष डम्मर सिङ्गक, सचिव जय मादेम्बालगायत तेह्रथुम युके समाजक...

  • ‘छ माया छपक्कै’ रिलिज

    काठमाडौँ : यस साताको शुक्रबार अर्थात् असोज २४ गते चलचित्र ‘छ माया छपक्कै’ रिलिज हुँदैछ । वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको यस चलचित्रले क्युएफएक्स चेनमा उत्साहजनक शो पाएको छ । यस चलचित्रले काठमाडौंभित्र मात्र २२ र काठमाडौं बाहिर २० शो पाएको छ । चलचित्र हेर्ने टिकट बुकिङ बुधबारदेखि नै खुलिसकेको छ । चलचित्...