• पुर्वी स्टारको लाईभ राउण्डमा २५ जना

    धरान पुर्वी स्टार गायन प्रतियोगिताको लाईभ राउण्डका लागि २५ जना प्रतिभा छानिएका छन् । गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर दिने उद्देश्यका साथ संचालन गरिएको पुर्वी स्टार गायन प्रतियोगिताको जज राउण्ड बाट लाईभ राउण्डका लागि १२ महिला सहित २५ जना प्रतिभा छानिएका हुन् । यस अघिको जज राउण्डमा ४० जना ...

  • रोङमा कला-साहित्य महोत्सव हुने

    इलाम : लोपोन्मुख लाप्चा समुदायको बसोबास रहेको इलामको रोङ गाउँपालिका–६ मा कला–साहित्य महोत्सव आयोजना गरिने भएको छ । कृषिमा आधारित जीवनशैली, लाप्चासहित राई, लिम्बू, तामाङ, भुजेल, नेवारआदि समुदायको बसोबास रहेको छ । उनीहरूको रीतिरिवाज, कला र संस्कृतिलाई समेटेर महोत्सव आयोजना गर्न लागिएको वडाध्यक्ष सत्यम राईले बताए। आगा...

  • पत्रकार सन्देश सुब्बा साँगीतिक क्षेत्रमा पनि…..

    पाँचथरः सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ। सन्देशकै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियो ‘बरदान प्रोडक्सन’ युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वालगायतले अभिनय गरेका छन्। रोशा ह...

  • पुर्वी स्टारको जज राउण्डका लागि ४० जना छनौट।

    धरान/माघ पुर्वी स्टार गायन प्रतियोगिताको जज राउण्डका लागि ४० जना प्रतिभा छानिएका छन् । गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर दिने उद्देश्यका साथ संचालन गरिएको पुर्वी स्टार गायन प्रतियोगिताको ट्राक राउण्ड बाट जज राउण्डका लागि १८ महिला सहित ४० जना प्रतिभा छानिएका हुन् । यस अघिको ट्राक राउण्डमा ७...

  • सुमन सानु कुरुम्बाङ र सुनिता थेगिमको ‘काराङवा काप्सा’ भिडियो सार्वनजिक ।

    तेह्रथुम,माघ गायक सुमन सानु कुरुम्बाङ र सुनिता थेगिमको सुमधुर आवाजमा रहेको लिम्बु भाषिक गित ‘काराङवा काप्सा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक कुरुम्बाङ आफैले निर्देशन गरेको उक्त भिडियो हाङ अनलाईन टि भी युट्यूव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो। दिनेश माङमुको कोरियोग्राफि रहेको यस भिडियोमा चर्चित कलाकार ...

  • इलामका विनोद राई बने भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

    इलाम : इलाम फाकफोकथुम-५ का विनोद राई ‘द भ्वाइस अफ नेपाल’को पाँचौ सिजनका विजेता बनेका छन् । आज शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा विजेता बन्दै उनले नगद २० लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । उनले टिम मिलनबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट मक्कर योन्जन फस्ट रनरअ...

  • मुक्तक

    सुकसुक रुने गर्छु तिम्राे यादमा मध्यरातमा ब्युँझिने गर्छु तिम्राे यादमा खुसुकखुसुक तिम्राे तस्बिरहरु हेर्ने गर्छु तिम्राे यादमा पलपल मर्दै बाचिराखेकाे छु तिम्राे यादमा ।   -माङसेबुङ-३, आदिपुर इलाम (हाल माई-८ बिष्णेटार, इलाम)...

  • शब्दथुमको शब्द शक्ति

    दशैताका देखि पूर्वेली श्रष्टा तथा लेखक प्रकाश थाम्सुहाङ आफ्ना निवन्ध कृति शब्द थुम लिएर पाठकहरुको सामुन्द्रीक यात्रमा दौडिरहेका छन् ।लाग्छ लेखकको दौडार्इ महान योद्दा चँगेज खाँ को घोडाचढीको चम्कार्इ भन्दा कम छैन ।  शब्द थुम भन्ने शब्द पाठकहरुलार्इ निश्चय नै यहाँ दुर्इ वटा भाषाको संयोजन छ भन्ने आभास हुन्छ र हो पनि । ...

  • थाम्सुहाङको ‘शव्दथुम’माथि चर्चा

    सुनसरी : कवि हुँदै निबन्धकार बनेका प्रकाश थाम्सुहाङको नयॉ कृति ‘शव्दथुम’ भित्र पुर्वेली पहिचान बोकेको रैथाने संस्कृति र जीवनशैलीलाई मिहिनरुपमा उतार्न सफल भएको समालोचकहरुले बताएका छन् । धरानमा महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागद्धारा आइतबार आयोजित ‘प्रकाश थाम्सुहाङको किताव शव्दथुम माथि चर्चा’ मा समालोचकहरुले रै...

  • पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले इलाममा ललितकला उत्सव (तस्बिरहरु)

    इलाम : चित्रमार्फत इलामको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले इलाममा शनिबारदेखि तीन दिने ललितकला उत्सव सुरु भएको छ । नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलाम नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो । यो देही आर्टको नौ शृङ्खला हो । इलाम निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांस...