सुकसुक रुने गर्छु तिम्राे यादमा
मध्यरातमा ब्युँझिने गर्छु तिम्राे यादमा
खुसुकखुसुक तिम्राे तस्बिरहरु हेर्ने गर्छु तिम्राे यादमा
पलपल मर्दै बाचिराखेकाे छु तिम्राे यादमा ।
-माङसेबुङ-३, आदिपुर इलाम (हाल माई-८ बिष्णेटार, इलाम)