• माईपोखरी जौबारी जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण (तस्बिरहरु) 

    इलाम (सन्दकपुर) : विश्व रामसार क्षेत्रमा सुचिकृत माईपोखरीबाट पूर्वी नेपालको मुस्ताङले परिचित जौबारीसम्म जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण गरिएको छ । माईपोखरी रामसार क्षेत्र सन्दकपुर १ मा अवस्थित छ । त्रिधार्मिक पर्यटकीय क्षेत्र माईपोखरीबाट शुरु भएको पदमार्ग सन्दकपुर ५ को जौबारीसम्म जोडिएको छ । संघीय सर...

  • पर्यटकलाई लोभ्याउँदै सुन्दर जौबारी 

    इलाम (जौबारी) : हिमाली चुचुरासँग कुम जोड्दै, लालिगुराँसको फुलमा रम्दै र प्राकृतिक छटामा स्वर्गीय आनन्द लिन सकिने क्षेत्र हो इलामको जौबारी । जौबारी क्षेत्र, देशको संघीय संरचना पछि सन्दकपर गाउँपालिका ५ र माई जोगमाई गाउँपालिका २ मा अवस्थित छ । मोति झै टल्किने हिमाल र अनेकौँ परिकल्पनासँगै उदाउने सूर्योदयको दृश्यमा रम्न ...

  • इलामको पर्यटन क्षेत्रमा कोशी प्रदेश सरकारको लागनी उत्साहजनक

    इलाम : इलाम जिल्लाको पर्यटकीय क्षेत्रको बिकाशमा कोशी प्रदेश सरकारको लागनी बढेपछि इलामका पर्यटकीय गन्तब्य रोजाईमा पर्न थालेका छन् । पर्यटकको प्रमुख रोजाइमा इलाम पर्न थालेपछि संरक्षण र प्रचारको पर्खाइमा रहेका स्थानको खोजी गरी काम प्रदेश सरकारले गरिरहेको छ । प्रदेश सरकारको लगानीमा पर्यटकीय क्षेत्रको बिस्तार र संरक्षण...

  • आदिवासी जनजाति महोत्सव सुरु, रैथाने खानाका परिकार प्रदर्शनी (तस्बिरहरु)

    फिक्कल (इलाम)  : इलाममा आज (आइतबार) देखि ‘आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सूर्योदय नगरपालिका-११ स्थित तीनघरेमा दुई दिने महोत्वस सुरु भएको हो । आदिवासीको मौलिक संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादन...

  • इलाममा आजदेखि आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव

    इलाम  : इलाममा आज (आइतबार) देखि ‘आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव आयोजना हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सूर्योदय नगरपालिका-११  इलाममा दुई दिने महोत्वस आयोजना गर्न लागिएको  हो । सोमबारसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न साँस्कृतिक झाँकी...

  • रोङ पर्यटन तथा कृषि महोत्सवको आयव्यय सार्वजनिक

    इलाम : रोङ उद्योग वाणिज्य संघद्वारा आयोजित रोङ प्रथम पर्यटन तथा कृषि महोत्सव २०८१ को आयव्यय सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसरमा प्रसिद्ध धार्मिकस्थल पाथिभाराको हाँसपोखरीमा गत वैशाख ६ गतेसम्म संचालित महोत्सवमा छ लाख ९८ हजार दुई सय ८५ रुपैयाँ आम्दानी भएको छ । खर्चतर्फ भने नौ लाख ५८ हजार दुई सय २० रूपैयाँ भएको देखा...

  • इलाममा पर्यटक लोभ्याउने झोलुङ्गे पुल

    इलाम । पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम नगरपालिका-६ र देउमाई नगरपालिका-६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।  इलाम नगरपालिका त्यसै पनि जिल्लाको पुरानो नगरपालिका हो । नेपाली ...

  • सेन्जेमा तालतिर बरालिदाँ (तस्बिरहरु)

    भारतीय साहित्यका महापन्डित राहुल साँस्कृत्ययनको नियात्राको बर्णनले तानेर होला मलाइ पनि नयाँ - नयाँ ठाउँ पुग्न घुम्न मन लाग्छ । उनले आफ्नो उपन्यासमा यात्रा गरेका ठाउँको प्राकृतिक, आर्थिक र सांस्कृतिक जीवन र इतिहासको अन्वेषणका साथै यात्रामा आइपरेका कठिनाइहरूको वर्णनले मेरो भित्री मन खिचिरहन्छ । राहुलकै प्रभावको कारण ...

  • इलामको फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’

    इलाम : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा सोमबारदेखि पाँचौ सूर्योदय सडक महोत्सव सुरु भएको छ । सूर्योदय होटल व्यवसायी संघ, युनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिसको आयोजनामा सुरु भएको दुई दिने सडक महोत्सवको उद्घाटन सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले गरे । महोत्सवको उद्...

  • किन नेपाल आउँदैनन् खर्चिला चिनियाँ पर्यटक ?

    हो, नेपालमा मात्रै किन खर्चिला चिनियाँ पर्यटकहरुक आउँदैनन् ? अब हामीले यस विषयमा गम्भीर भएर विचार-विर्मश गर्नुपर्ने देखिन्छ । हुनत कम खर्च गर्ने चिनियाँ पर्यटक नै किन नहोस्, त्यस्ता चिनियाँ पर्यटकहरु सन् २०१९ को डिसम्बर महिनाको अन्त्यतिर सुरु भएको कोरोना महामारी पछि ९२-९३-९४ देखि ९७-९८-९९ प्रतिशत कम मात्रै नेपाल भ्...