नेपाल विश्वकै प्राकृतिक रुपले भरिपूणर् देशहरुमध्ये एक हो भन्ने शायदै कसैले विमति जनाउलान् । हुन पनि हाम्रो देश नेपालकमा हिमाल, पहाड, चुरे क्षेत्र र तराई-मधेस गरी मुख्यतयाः चार प्रकारका भुगोल रहेका छन् । ती चार प्रकारका भुगोलमा अनेकौं ताल, तलैया, पोखरी, दह, छहरा, छाँगा, झरना, डाँडा-काँडा, पाखो-पखेरो, किल्ला, दुर्ग, ...
पर्यटन
-
-
पर्यटकको रोजाइमा इलाम
फिक्कल (इलाम) : अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा इलाम आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्यांक अनुसार आव २०८०–८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तस...
-
एक वर्षमा १ लाख ४१ हजार पर्यटकले गरे इलाम भ्रमण
इलाम : अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन्। गत साउन १ देखि असार मसान्तसम्म एक ...
-
इलामका दुई सामुदायिक वन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा
इलाम : दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षणका लागि इलामको दुई वटा सामुदायिक वन क्षेत्रलाई रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले वडा नं ३ पाटेनागीस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रभित्रको एक सय १६ दशमलव २१ हेक्टर वन क्षेत्रलाई ‘पुवामझुवा सामुदायिक रेडपाण्ड...
-
नपुग्ने भो ‘१६ लाख’
हालै गएको जुलाई महिनामा नेपाल भ्रमण गर्न आएक विदेशी पर्यटकको संख्या बाहिर आएको छ । सो तथ्यांकअनुसार २०२४ को जुलाई महिनामा चाहिँ कव ६४ हजार ५९९ जना विदेशी पर्यटकको नेपाल भ्रमण् गरेका छन् । यो पर्यटक संख्या सन् २०२४ को ७ महिनाकै सबैभन्दा कम विदेशी पर्यटकहरुको नोल आगमन हो । यसरी हेर्दाखेरि सात महिना (जनवरीदेखि जुलाई) ...
-
इलामको पाथीभरामा एक वर्षमा एक करोड ६६ लाख भेटी सङ्कलन
इलाम : इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख ६१ हजार ९६ पैयाँ भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०।०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्म सो परिमाणमा भेटी सङ्कल भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार राईले जानकारी दिए ...
-
पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ निर्माण तयारी गरिदैँ
इलाम : नेपाली वीरगाथा सम्झाउने ‘निसान पदमार्ग’ निर्माण तयारी सुरु गरिको छ । इलाममा दुई सय वर्ष अघिको युद्ध इतिहास खोजी गरी पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ निर्माणको तयारी तीव्र पारिएको हो । शुक्रबार नेपाली सेनाको रणशार्दूल गण इलामको पहलमा सदरमुकाममा जिल्लास्थित सुरक्षा निकाय प्रमुख, पदमार्गले छुने स्थानीय तहक...
-
पर्यटनको विकासबाट मुलकको कायापलट हुन्छ : मुख्यमन्त्री कार्की
इलाम : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इलामको पर्यटनको विकासमा कोशी प्रदेश सरकार लागेको बताएका छन् । उनले पर्यटन र चिया क्षेत्रको विकासका लागि कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने लागिएको बताए । इलामको सूर्योदय नगरपालिकाको बजेट सार्वजनिक करण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कृष...
-
चीनले ‘नेपाल भ्रमण वर्ष आयोजना गर्ने’
कुरो गत वर्ष अर्थात् सन् २०२३ अक्टोर महिनाको हो । त्यो वेला बीबीसी नेपाली सेवाको अनलाइन संस्करणमा एक समाचार प्रकाशित-अपलोड भएको थियो । सो समाचारमा नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउनका लागि चीनको राजधानी बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने । त्यो वेला समाचारमा उल्लेख गरिएअनुसार नेपालमा चिनियाँ पर्यटक बढाउ...
-
नेपाली हिमालका विदेशी नाम र स्वीटजरल्यान्डमा ‘गोर्खा चुली’
हो, हाम्रो देश नेपालका केही हिमालका नाम विदेशी भाषामा रहेका छन् । अझ नेपाली हिमालका विदेशी भाषा रहेका नामहरुका सम्बन्धमा कुरो गर्दा धेरै जसो हिमालका नाम अंग्रेजी भाषामा रहेको देखिन्छ । अंग्रेजी भाषाबाहेक फ्रेन्च, जापानीज, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि केही नेपाली हिमालका नाम रहेका छन् । साथै नेपालकै हिन्दु देवी...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 59
- Next Page »











































