इलाम : दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षणका लागि इलामको दुई वटा सामुदायिक वन क्षेत्रलाई रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले वडा नं ३ पाटेनागीस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रभित्रको एक सय १६ दशमलव २१ हेक्टर वन क्षेत्रलाई ‘पुवामझुवा सामुदायिक रेडपाण्ड...
पर्यटन
-
-
नपुग्ने भो ‘१६ लाख’
हालै गएको जुलाई महिनामा नेपाल भ्रमण गर्न आएक विदेशी पर्यटकको संख्या बाहिर आएको छ । सो तथ्यांकअनुसार २०२४ को जुलाई महिनामा चाहिँ कव ६४ हजार ५९९ जना विदेशी पर्यटकको नेपाल भ्रमण् गरेका छन् । यो पर्यटक संख्या सन् २०२४ को ७ महिनाकै सबैभन्दा कम विदेशी पर्यटकहरुको नोल आगमन हो । यसरी हेर्दाखेरि सात महिना (जनवरीदेखि जुलाई) ...
-
इलामको पाथीभरामा एक वर्षमा एक करोड ६६ लाख भेटी सङ्कलन
इलाम : इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख ६१ हजार ९६ पैयाँ भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०।०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्म सो परिमाणमा भेटी सङ्कल भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार राईले जानकारी दिए ...
-
पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ निर्माण तयारी गरिदैँ
इलाम : नेपाली वीरगाथा सम्झाउने ‘निसान पदमार्ग’ निर्माण तयारी सुरु गरिको छ । इलाममा दुई सय वर्ष अघिको युद्ध इतिहास खोजी गरी पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ निर्माणको तयारी तीव्र पारिएको हो । शुक्रबार नेपाली सेनाको रणशार्दूल गण इलामको पहलमा सदरमुकाममा जिल्लास्थित सुरक्षा निकाय प्रमुख, पदमार्गले छुने स्थानीय तहक...
-
पर्यटनको विकासबाट मुलकको कायापलट हुन्छ : मुख्यमन्त्री कार्की
इलाम : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इलामको पर्यटनको विकासमा कोशी प्रदेश सरकार लागेको बताएका छन् । उनले पर्यटन र चिया क्षेत्रको विकासका लागि कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने लागिएको बताए । इलामको सूर्योदय नगरपालिकाको बजेट सार्वजनिक करण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कृष...
-
चीनले ‘नेपाल भ्रमण वर्ष आयोजना गर्ने’
कुरो गत वर्ष अर्थात् सन् २०२३ अक्टोर महिनाको हो । त्यो वेला बीबीसी नेपाली सेवाको अनलाइन संस्करणमा एक समाचार प्रकाशित-अपलोड भएको थियो । सो समाचारमा नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउनका लागि चीनको राजधानी बेइजिङमा ‘नेपाल भ्रमण वर्ष-२०२५’ आयोजना गरिने । त्यो वेला समाचारमा उल्लेख गरिएअनुसार नेपालमा चिनियाँ पर्यटक बढाउ...
-
नेपाली हिमालका विदेशी नाम र स्वीटजरल्यान्डमा ‘गोर्खा चुली’
हो, हाम्रो देश नेपालका केही हिमालका नाम विदेशी भाषामा रहेका छन् । अझ नेपाली हिमालका विदेशी भाषा रहेका नामहरुका सम्बन्धमा कुरो गर्दा धेरै जसो हिमालका नाम अंग्रेजी भाषामा रहेको देखिन्छ । अंग्रेजी भाषाबाहेक फ्रेन्च, जापानीज, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि केही नेपाली हिमालका नाम रहेका छन् । साथै नेपालकै हिन्दु देवी...
-
माईपोखरी जौबारी जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण (तस्बिरहरु)
इलाम (सन्दकपुर) : विश्व रामसार क्षेत्रमा सुचिकृत माईपोखरीबाट पूर्वी नेपालको मुस्ताङले परिचित जौबारीसम्म जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण गरिएको छ । माईपोखरी रामसार क्षेत्र सन्दकपुर १ मा अवस्थित छ । त्रिधार्मिक पर्यटकीय क्षेत्र माईपोखरीबाट शुरु भएको पदमार्ग सन्दकपुर ५ को जौबारीसम्म जोडिएको छ । संघीय सर...
-
पर्यटकलाई लोभ्याउँदै सुन्दर जौबारी
इलाम (जौबारी) : हिमाली चुचुरासँग कुम जोड्दै, लालिगुराँसको फुलमा रम्दै र प्राकृतिक छटामा स्वर्गीय आनन्द लिन सकिने क्षेत्र हो इलामको जौबारी । जौबारी क्षेत्र, देशको संघीय संरचना पछि सन्दकपर गाउँपालिका ५ र माई जोगमाई गाउँपालिका २ मा अवस्थित छ । मोति झै टल्किने हिमाल र अनेकौँ परिकल्पनासँगै उदाउने सूर्योदयको दृश्यमा रम्न ...
-
इलामको पर्यटन क्षेत्रमा कोशी प्रदेश सरकारको लागनी उत्साहजनक
इलाम : इलाम जिल्लाको पर्यटकीय क्षेत्रको बिकाशमा कोशी प्रदेश सरकारको लागनी बढेपछि इलामका पर्यटकीय गन्तब्य रोजाईमा पर्न थालेका छन् । पर्यटकको प्रमुख रोजाइमा इलाम पर्न थालेपछि संरक्षण र प्रचारको पर्खाइमा रहेका स्थानको खोजी गरी काम प्रदेश सरकारले गरिरहेको छ । प्रदेश सरकारको लगानीमा पर्यटकीय क्षेत्रको बिस्तार र संरक्षण...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 60
- Next Page »











































