• उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी

    भक्तपुर : भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार झण्डै १६ लाख बराबरकाे चोरी भएको छ । सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ । यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं म...

  • हराउदै मेला बजारहरु

    माईजोग्माई : ५ बर्ष पहिले सम्म दसै , तिहार जस्ता ठुलो  चाँड सकिए लगतै इलामका बिभिन्न गाउँ ,ठाँउहरुमा लाग्दै आएका आफ्नै धर्म सस्कारमा लाग्ने मेला बजार आज भोली लाग्न छाडेका छन।तत्कालिन माओवादीको ससत्र १० बर्ष दन्दकालको समयमा आफ्नो ज्यानको कुनै प्रभाह समेत नगरी निरन्तर लाग्ने गरेकेको ती मेला बजारहरु अहिले आएर लाग्न छोडेको...

  • राष्ट्रपतिलार्इ गाडी खरिदबारे लेखा समितिकाे चासाे

    काठमाडौँ  : सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागेको विषयबारे सार्वजनिक लेखा समितिले छलफल गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मंगलबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा समिति सभापति शाहले राष्ट्रपतिको निवास विस्तार गर्न महाराजगन्जस्थित नेपाल प्रहरीको प्रशिक्षण ...

  • विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुरा

    काठमाडौं : तत्कालिन विद्रोही नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुरा भएको छ । माओवादी पार्टीले चलाएको १० बर्षे सशस्त्र युद्धलाई व्यवस्थापन गर्नका लागि २०६३ साल मंसिर ५ गते शान्ति सम्झौता भएको थियो । विस्तृत शान्ति सम्झौताको १२ वर्ष पूरा भए पनि द्वन्द्व व्यवस्थापनका महत्वपूर्ण पक्षहरुको भने अझ...

  • बैदेशिक रोजगारः शुन्य लागतमा कामदार पठाउने सहमति

      कामठमाडौं : रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार यसका लागि गन्तब्य मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गर्न उनीहरु सहमति भएको जानकारी दिएका हुन् । उनका अनुसार वैदेशिक रोजगारका लागि कामदार पठाउ...

  • स्वास्थ्य तथा सुरक्षा सामाग्री बिषयक तालिम इलाम सदरमुकाममा सम्पन्न

    इलाम : इलामका साना तथा मझौला चिया उद्योगले उद्योगमा काम गर्ने श्रमिकहरुका लागि ब्यबसायजन्य सुरक्षा सामाग्री उपलब्ध गराउन थालेका छन् । उद्योगमा काम गर्ने मजदुरहरु सुरक्षित ढंगबाट कार्यक्षेत्रमा रहेर काम गर्नेगरी उद्योगले आधारभूत किसिमका सुरक्षा सामाग्री उपलब्ध गराउने क्रम बढेको छ । इलाम जिल्लामा ब्यबसायजन्...

  • इलाममा पौष ५ देखि पर्यटन महोत्सव हुँदै

        इलाम : इलाममा यहीँ पौष ५ गते देखि १६ गते सम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन पर्वद्धन सरोकार मञ्चको आयोजनामा मेचि क्षेत्र पर्यटन महोत्सव १०१८ आयोजन गर्ने भएको हो । यस क्षेत्रको दिगो पर्यटन बिकाश गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको पर्यटक ...

  • अलैँचीको बर्षेनी भाउ आरोलो लाग्दै

    इलाम : पूर्वी पहाडी जिल्ला इलामको मुख्य नगदे बाली अलैँचीको भाउ बर्षेनी ओरालो लाग्दै गएको छ । उत्पादनको मुख्य सिजनमा पनि अलैँचीको मूल्यमा गिरावट आउदा अलैँची किसान मर्कामा परेका छन् । असोज र कात्तिक महिना अलैँची उत्पादन हुने मुुख्य सिजन हो । इलममा अलैँची प्रतिमन (४० केजी)को २९ देखि ३२ हजारमा कारोबार भइरहेको छ । अलैँच...

  • मूल्य स्थीर नहुँदा किसान र उद्योगी मारमा

    इलाम : उत्पादनको मुल्य स्थीर नहुँदा किसान, मजुर र उद्योगी मारमा परेको सारोकारवालाहरुले बताएका छन् । उत्पादनदेखि उपभोक्तासम्म पुर्याउन वर्सेनि मूल्यमा हुने अस्थीरताले लगानी उठाउन समेत समस्या भएको उनीहरुले गुनासो गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय समितिले इलाममा आयोजना गरेको ‘जिम्मेवार व्यवसायको...

  • सेतो ट्यामी हटेपनि किसानलाइ समस्या नहुने

    रोङ : रोङ गाउपालिकाको शान्तिपुरमा केन्द्र स्थापना गरेर दुग्ध संकलन गर्दै आएको सेतोट्यामीले किसानको दुग्ध नकिनेपनि किसानको दुग्ध भने सोमबार देखी बिक्ने नै भएको छ । रोङ गाउपालिकाको वडा नं १ र २ को बिभिन्न स्थानमा केन्द्र राखेर दुग्ध संकलन गर्दै आएको सेतो ट्यामीले पछिल्लो पटक मंसिर १ बाट किसानले उत्पादन गरेको दुग्धमा संस...