• अलैंची विकास केन्द्रद्वारा नेपाली अलैंचीको पाँचवटा जात आधिकारिकताका लागि सिफारिस

    फाइल फोटो इलाम । लामो अध्ययनपछि नेपाली अलैंचीको पाँचवटा जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैंचीको वर्गीकरण गर्दै आधिकारिकताको लागि अलैंची विकास केन्द्रले कृषि मन्त्रालयमा स्वीकृतिका लागि पठाएको छ । नेपालमा २ सय २७ वर्ष अघिबाट अलैंची खेती गरिए पनि जात पहिचान भने हुन सकेको थिएन् । अन्तर्राष्ट्रिय ...

  • पर्यटन क्षेत्रको लगानी जोखिममा, करोडौं खर्चेर थालिएका पूर्वाधार अलपत्र

    इलाम : नेपाली कांग्रेसका युवा नेता एबम इलामका सफल व्यावसायि डम्बर खड्काले पर्यटकीय स्थल कन्याममा आकर्षक रिसोर्ट बनाउन कस्सिए । ५५ रोपनी जमिन खरिद गरेर उनले होटल, क्यासिनो, सपिङ मल, बुद्धको विशाल मूर्ति स्थापनासहित आकर्षक पार्क र मिनी रेल सञ्चालन गरेर देशविदेशवाट आउने पर्यटकको बसाइलाई लम्ब्याउने उनको लक्ष्य छ । क...

  • प्रदेश १ ले कर्मचारीलाई खाजा खर्च दिने

    काठमाडौं : प्रदेश १ सरकारले आफ्ना मातहतका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘कर्मचारीको प्रोत्साहन बढाउन...

  • रोगले अलैंची सखाप

    इलाम : इलामका किसानहरुको मुख्य आमदानीको श्रोत अलैंची मासिन थालेको छ । लामो समय पानी नपरेका कारण खडेरीले यो बर्ष धेरै किसानको अलैंचीको बोट मरेको हो । समयमा पानी नपर्नु र लामो समय सुख्खा भएको कारण अलैचिको बोट मासिने क्रममा रहेको हो । पहिला खोल्सा ,खोल्सी र ओसिएको ठाउँमा मात्र हुने र यसको भाउ एक प्रती मन बराबर एक तो...

  • अलैंचीको मुल्य वृद्धि हुँदै ….

      इलाम : कोरोना महामारीकै बीच अलैंचीले राम्रो मूल्य पाएको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायी बताउँछन् । मूल्य राम्रो पाएपछि यस वर्ष नेपाली व्यवसायीका सबै स्टक सकिन लागेको उनीहरूको भनाइ छ । ‘अब २० प्रतिशत मात्रै अलैंची बाँकी होला,’ अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भ...

  • चिरायु नेशनल हस्पिटलले गर्यो लोकदोहोरी प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग

    काठमाडौं । चिरायु नेसनल हस्पिटलले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सुरु गरेको रोग बाट तपाई बच्नुस भोक बाट हामी बचाउँ छौ अभियान लाइ केही राहत हुने अभिप्राय ले केही नगद सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उक्त अभियान सुरु गर्दै प्रतिष्ठानसँग आवद्ध कलाकारहरुलाई केही दिन देखि निःशुल्क खाद्यान्न सामग्री स...

  • इलामका कृषकहरु प्राङ्गारिक खेतीतर्फ आकर्षित

      इलाम । संघीय सरकारको सशर्त अनुदानमा एक करोड ७० लाखमा इलाम जिल्लाका दुई पालिकामा ३७ वटा कृषक सहकारी, समू र फार्ममार्फत कार्यक्रम सञ्चालन भएको छ । यो कार्यक्रम सञ्चालन भएसँगै किसानहरुलाई प्राङ्गारिक खेतीमा आकर्षित गराई उत्पादन बढाउन सहयोग मिलेको छ । चालु आर्थिक वर्...

  • नदी तट भत्काउन डोजरको होड, तटबन्ध बनाउन बजेटको बाढी

    काठमाडौं । सरकारले नदी कटान नियन्त्रणका लागि १३ वर्षमा ५३ अर्ब रुपैयाँ खर्चेको छ । तर, किनारा उधिन्न र बहाव अस्तव्यस्त बनाउन दिनरात हजारौँ डोजरलाई नदीमा पस्न पनि अनुमति दिएको छ । नदी नियन्त्रण शीर्षकमा आर्थिक वर्ष ०६५ देखि ०७८ वैशाख मसान्तम्म ५३ अर्ब ११ करोडभन्दा बढी रकम खर्च भएको छ । मुलुकभर नदी कटान रोक्...

  • जरादेखि लहरासम्म बिक्रिहुने इस्कूस खेतीमा इलामका किसानको आकर्षण

    इलाम : जरादेखि लहरासम्म बिक्रिबाट आम्दानी लिन सकिने इस्कूस खेतीमा इलामका किसानको आकर्षण बढेको छ । मौसमी तरकारीको रुपमा परिचित इस्कूस बेचेर पूर्वी इलामका किसानले लाखौंको आम्दामी गर्छन् । सिजनको सुरुमा एक मन अर्थात चालिस केजीको १६ सयमा बिक्री भएको इस्कुसको भाउ राम्रो मानिन्छ । नगदे बालीको रुपमा जेठ महिना देखि मंसिर महि...

  • बजेटमा पुरानै कार्यक्रमको निरन्तरता, अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रम अटेनन्

    काठमाडौं । कोरोनाले शिथिल बनाएको अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रम आउने अपेक्षा गरिए पनि सरकारले आर्थिक वर्ष २०७८/७९को आयव्यव विवरण (बजेट)मा त्यस्तो हुन सकेन । बजेटमा पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ । आगामी आर्थिक वर्षमा सांसद विकास कोष र निवारण कोष खारेज गरेको छ । तर, प्रधानमन्त्री रोेजगार कार्यक्रम, प...