• सिलाम खेतीमा किसानको आर्कषण बढ्दै

    पशुपतिनगर : उत्पादन गरिएको सिलाम उचित मुल्यमा बजारमा तुरुन्तै बिक्न थालेपछि किसानहरु सिलाम खेतीमा लाग्न थालेका छन् । पहिला पहिला इलामको सिलाम भनेर गफ गरिने सुनिएको भएपनि प्राय इलामबाट मासिन लागेको सिलाम सूर्योदय नगरपालिका वडा नं ३ का किसानहरुले भने ब्यवसायिक रुपमा नै खेती गर्न थालेका छन् । आफुहरुले उत्पादन गरेको सिला...

  • गुर्धुम डाँडाबाट सूर्योदय हेर्नेकाे स‌ख्या बढ्दै

      रोङ : रोङ गाउपालिका ६ को गुर्धुम डाँडाबाट सूर्योदयको राम्रो दृष्य देखिने भएकाले पर्यटकहरुको भीड लाग्न थालेको छ । इलाम सूर्योदयको जिल्लाको रुपमा परिचित छ । इलामका धेरै डाँडाबाट घाम झुल्केको हेर्न सकिन्छ । यसै क्रममासमुद्र सतह बाट करिब १७ सय मिटरको उचाइमा रहेको सलकपुरमा रहेको गुर्धुम डाँडा बाट देखिने सुर्योद...

  • अदुवाको मूल्यमा सुधार, किसान खुशी

    इलाम : अदुवाको मूल्यमा सुधार आउँदा व्यवसायीक किसान र व्यापारी खुशी भएका छन् । यो वर्ष अदुवाको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएकाले किसान र व्यापारी दुवै खुशी भएका हुन्  । निर्यातमा अवरोध भएपछि अघिल्लो वर्ष पाँच सयदेखि एक हजार प्रति मन (४० किलो) का दरले अदुवा बेचेका किसानले यस वर्ष भने सन्तोषजनक मूल्य पाएका छन् । ग...

  • तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव सम्पन्‍न, २० लाख बराबरको कारोबार

    इलाम : इलाममा भएको तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ । जिल्लाको देउमाई नगरपालिका वडा नम्बर ७ साविक सिद्धिथुम्कामा गएको कार्तिक २५ गतेबाट सुरु भएको महोत्सवमा तीनै दिन छुट्टाछुट्टै विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । पर्यटन प्रवद्र्धन दिगो बनाउने उद्धेश्य सहित आयोजना गरिएको तीन दि...

  • इलाममा किवी खेती फस्टायो

    इलाम : मौसम  अनुकूल भएपछि यो वर्ष इलाममा किवी खेती फस्टाएको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा गरिएको किवी खेतीको उत्पादन २८ प्रतिशतले बढ्ने कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । इलामको सुलुबुड, साँखेजुड, जमुना, माइमझुवा, माबु, माइपोखरी, बरबोट, चमैता, शान्तिडाँडा, बाँझोका किसानले पर्याप्त मात्रामा क...

  • ‘रोजगारीको हक’ भन्ने मौलिक हकको व्यवस्था

    काठमाडौं : नेपालको संविधानको धारा ३३ मा ‘रोजगारीको हक’ भन्ने मौलिक हकको व्यवस्था गरिएको छ । यो मौलिक हक कार्यान्वयनका लागि रोजगारीको हक सम्बन्धी ऐन पनि संसदबाट बनिसकेको छ । नेपालमा कोही पनि बेरोजगार हुन नपर्ने भन्दै ऐनले प्रत्येक स्थानीय तहमा ‘रोजगार सेवा केन्द्र’ स्थापनाको परिकल्पना गरेको छ भने रोजगार दिन नसके निर्...

  • नमुना सडक बनेपछी स्थानियमा खुशियाली

    इलाम : नमुना सडक बनेपछी स्थानिय खुशी भएका छन् । वर्षा याममा मात्र होइन नेपालीहरुको महान चाड दसैं तिहारमा समेत बिगतका बर्षमा हिल्लामे हुने सडक निर्माण भएपछी सहज यात्रा गर्न पाएका उनिहरुमा    खुशी  छाएको हो । सडक निर्माण भएपछी इलाम नगरपालिका ९ (साबिक ४) भगवती टोलका स्थानिय मात्र होइन चाड पर्बमा आफन्तकोमा आउने पाउन...

  • खनालले गरे हजुरबुवाको सम्झनामा अक्षय कोषको स्थापना

    इलाम : बैदेशिक रोजगारिमा रहेका इलामको एकतप्पाका एक युवाले हजुरबुवाको सम्झनामा अक्षय कोषको स्थापना गरेका छन । रोजगारिको लागि हाल दक्षिण कोरियामा रहेका हरी खनालले फाकफोकथुम गाउपालिकाको एकतप्पामा रहेको श्री सिंह देबी माबिमा २ लाख १ हजार १ सय ११ रुपैयाको शैक्षिक छात्रवृति अक्षय कोषको स्थापना गरेका हुन । आफ्ना स्व...

  • फूलले मूल्य नपाउँदा किसान मर्कामा

    इलाम : इलाममा फूलले मूल्य नपाउदा किसान मर्कामा परेका छन् । चाडपर्व लक्षित गरी रोपेका फूल विक्रीका लागी व्यवसायीले बजारमै ल्याउदा समेत विक्रीमा समस्या भएको फूल व्यवसायीहरुको दुखेसो छ । बारीका फूल बजारमा नै ल्याएर १० रुपैया मुठो विक्री गर्दा समेत विक्री हुन नसकेको इलाम नगरपालिका वडा नम्बर १० का ६२ वर्षिय फूल व्यवसायी ...

  • सार्वजनिक बिदामा निगमको डिपो खुला, इन्धन अभाव नहुने

    काठमाडौं : नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोलपम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौं उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई बुधबार ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए । निगमले म...