• सम्भावना बोकेको खेती : सिताके च्याउ

    रोङ : स्वास्थ्यवर्धक साथै पोषिलो र सहज रुपमा उत्पादन गर्न सकिने सिताके च्याउ इलाममा पनि राम्रै उत्पादन हुने भएपछि किसानहरुको आम्दानीको अर्को भरपर्दो श्रोत बन्न थालेको छ । इलामका केही स्थानहरुका परिक्षणको रुपमा उत्पादन गरिएको यसको खेतीमा कतिपय किसानहरु ब्यवसायिक रुपमा नै लाग्न थालेको पाइएको छ । सरकारी स्तरबाट सिताके ...

  • राजदुवाली,सुखानी शनिश्चिरे सडक कालोपत्रे हुने

    इलाम :  झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो । झापाको चारआलीदेखि इलाम सदरमुकाम...

  • ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ

    काठमाडौं : भारतकाे कलकत्ताबाट ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएकाे छ । यस लगत्तै नेपालमा चर्चित ३३ किलाे सुन तस्करी र शनम हत्याकाे अनुसन्धान गर्न गठित समितिले स...

  • चियाबगानको संरक्षणमा चासो नलिँदा यस्तो अवस्था

    इलाम : मजदुर अभाव भएसँगै इलाम बजारसँगै रहेको चियाबगान झाडीमा परिवर्तन हुन लागेको छ । इलामको पहिचानका रुपमा रहेको चियाबगानको संरक्षणमा चासो नलिँदा यस्तो अवस्था आएको हो । चियावगानको इतिहास मेटिन लागेको भन्दै स्थानीयवासी भने चिन्तित बनेका छन् । सन् १८६२ मा कर्नेल गजराजसिंह थापाले चीनबाट चियाको बोट उपहार पाएपछि इलामम...

  • तीनजुरेको आयव्यय दुई करोड १४ लाख ५० हजार

    फाकफोकथु : फाकफोकथुम गाउँपालिका वडा नं. २ स्थित तिनजुरे चिया कृषक सहकारी संस्था लिमिटेड इलामको २४ आंंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५१ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा हालसम्ममा दुई सय ५४ जना शेयर सदस्य आवद्ध रहेका छन् । सभाका अवसरमा प्रमुख अतिथि प्रदेश सांसद धिरेन्द्र शर्माले जिल्लाका अधिकांश कृषक चिय...

  • पामकोलको आयव्यय ११ करोड

    रोङ : इलामको रोङ गाउापालिका ३ को कोल्बुङ्गमा रहेको पाथीभरा मल्टिपलको अपरेटिभ लिमिटेट (पामकोल) को २२ औं साधारण सभा १० करोडको ७८ लाख २ हजार ४ सय ४३ रुपैयाको आयव्यय सार्वजनिक गर्दै सम्पन्न भएको छ । इलामको माइखोला वारी साबिक निर्वाचन क्षेत्र नं १ लाइ सेवाक्षेत्र बनाएर स्थापना भएको सो सहकारीमा १२ सय भन्दा बढी सेयर सदस्य र ...

  • कोलकातामा इलाम र धरानको सुन्तलाको प्रदर्शनी

    कोलकाता : भारतको कोलकातामा शुरु भएको हिमालयन ओरेन्ज टुरिजम महोत्सव सुन्तला महोत्सवमा इलाम र धनकुटामा उत्पादित सुन्तला प्रदर्शनी र विक्रि गरिएको छ । शुक्रबार बाट शुरु भएको तीन दिने महोत्सवमा नेपाल, म्यानमार लगायत भारतका हिमाली क्षेत्रका जैविक उत्पादन लाई विक्रिका लागि राखिएको छ । महोत्सवमा नेपालको मेची र क...

  • अलैंची बर्सेनि उत्पादन बढ्दै, मुल्य भने घट्दै

    इलाम : ६ वटा ‘अ’ ले प्रख्यात इलामको प्रमुख नगदे बाली मध्ये एक अलैँचीकोे उत्पादन वर्षेनी बढे पनि मूल्य भने वर्षेनी घट्दो छ । अलैँचीको अहिले मुख्य सिजन चलिरहेको छ तर कृषकले सोचे अनुरुपको मूल्य  भने पाउन सकेका छैनन् । उता प्रतिमन  (४०केजी)को १ लाख १३ हजार सम्म पुगेको अलँैची पछिल्लो वर्षहरुमा मुल्य गिरावट भएर तीन गुणा घ...

  • वोमी माईक्रोफाईनान्सद्वारा जीतपुरमा सेवा सुचारू

    जीतपुर : इलामको देउमाई नगरपालिका ९ जीतपुर नवमीमा वोमी माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेड १० कात्तिकदेखि संचालनमा आएको छ । वित्तीय संस्थाको नियम अनुसार सेवाग्राहीलाई १ हजारदेखि ३ लाख सम्मको बिना धितो ऋण दिने र त्यो भन्दा बढिको रकम धितो राखी सेवा प्रदान गरिने देउमाई नगरपालिका ९ जीतपुर शाखा प्रमुख अनिता कुँवरले जान...

  • सुन्तला उत्पादन घट्दै

    इलाम : जिल्लाका अधिकांश क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला धेरै उत्पादन हुने भएकाले ‘गोल्डेन भ्याली’ उपनाम पाएको रोङको जिर्मलेस्थित सलकपुरमा पनि सुन्तला उत्पादन घट्दै गएको छ । सुन्तलाको पकेट क्षेत्रका रूपमा चिनिएको सलकपुरमा गत वर्षको तुलानामा आधा उत्पादन घट्ने किसानले बताएका छन् । मौसमी रोग, क...