• सार्वजनिक बिदामा निगमको डिपो खुला, इन्धन अभाव नहुने

    काठमाडौं : नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोलपम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौं उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई बुधबार ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए । निगमले म...

  • इटहरीमा भीषण आगोलागी, एक करोडको क्षति

    इटहरी : सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्यचोकमा रहेको सप्तकोसी कलर ल्याब रहेको चारतले पक्की भवनमा बुधबार दिउँसो आगोलागी हुँदा कम्तीमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । एक दर्जन बढी व्यावसायिक कारोबारका पसल तथा व्यवसाय रहेको उक्त भवनमा विद्युत् ‘सर्ट’ भएर दिउँसो १ बजेतिर आगोलागी सुरु भ...

  • भिलिमिली बत्तीमात्रै ६० करोड रुपैयाँभन्दा बढीको आयात

    काठमाडौं : यो वर्ष भिलिमिली बत्तीमात्रै ६० करोड रुपैयाँभन्दा बढीको आयात भएको छ । दीपावलीमा नेपालीका घर–आँगन झिलिमिली पार्न ६० करोड रुपैयाँभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमामात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अरु समयको तुलनामा...

  • एक करोड मूल्यको सयपत्री फुल उत्पादन

    धनकुटा : धनकुटा नगरपालिका वडा नं. ३ का कृषकले लगभग एक करोड मूल्यको सयपत्री फुल उत्पादन गरेका छन् । वडाका अधिकांश कृषक सयपत्री फुलको व्यवसायिक खेतिमा सक्रिय भएका छन् । एक जना कृषकले एक रोपनी देखि १० रोपनीसम्म फुल खेती गरेका छन् । पाखाबारीमा थोरै लगानीमा राम्रो आम्दानी हुने भएकाले स्थानीय फुल खेतिमा आकर्षित भएका कृषक रम...

  • शौचालय प्रयोगमा नआउदा सास्ती

    रोङ : खुल्ला दिशामुक्त घोसित इलामका बजारहरुमा भएका सार्वजनिक शौचालय प्रयोगमा नआउदा पर्यटकहरुलाइ समस्या भएको छ । इलाममा पर्यटकहरुको मुख्य सिजन चलिरहदा इलाम भित्रने पर्यटकहरु हरेक दिन बढीरहेको भएपनि प्रबेश गरेको केही समयपछि भेटिने हर्कटे बजार आइपुग्दा नै सार्वजनिक शौचालय अभावमा आगन्तुकहरुले दुख मान्ने गरेका छन् । स...

  • माइजोगमाई गाउँपालिकामा कृषि सामाग्री वितरण

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले कृषि समुहलाई कृषि सामाग्री वितरण गरिएको छ। गाउँपालिका भित्र सक्रिय चार वटा कृषि समुहलाई आइतबार एक कार्यक्रमका बीच ५० प्रतिशत अनुदानमा कृषि समाग्री वितरण गरेको हो। गाउँपालिकाले माइजोगमाई ५ सोयाङमा सञ्चालित सक्रिय अर्गानिक कृषि समुह, माइजोगमाई १ प्रेमेजुङ्गमा सञ्चालित महिला...

  • ‘लगानीमैत्री वातावरण तयार पार्न ढिला भइसक्यो’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माणपछि स्थीरता कायम भएपनि कानुनी जटिलताका कारण समृद्धि र विकासका मार्ग अवरुद्ध भएको बताएका छन् । इलाम नगरपालिका र उद्योग वाणिज्य संघ इलामले आइतबार काठमाडौंमा गरेको इलाम लगानी सम्मेलनसम्बन्धी पत्रकार सम्मेलनमा उनले नीतिगत कमजोरी पन्छाउँ...

  • भारतको बथनाहादेखि नेपालको बुधनगरसम्म रेल्वेको सफल परीक्षण

    विराटनगर : भारतको बथनाहादेखि नेपालको कटहरीसम्म निर्माणाधीन रेल्वेमार्गमध्ये आइतबार पहिलोपटक बुधनगरसम्म रेल्वेको सफल परीक्षण गरिएको छ । नेपालतर्फ देखिएको जमिनको मुआब्जा विवाद सल्टिएको खन्डमा डेढ वर्षभित्र कटहरीसम्मै रेल गुडाउन सकिने निर्माण कम्पनीको दाबी छ । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्मक...

  • प्रिमियर इन्स्योरेन्स इलामले दियो २४ लाख खनाल कन्ट्रक्सनलाई

    इलाम : प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको इलाम शाखाले विमा माग दाबी वपतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यलय इलामले आइतबार आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गरी उक्त बिमा माग दाबी बापतको २४ लाख रुपैयाको चेक खनाल कन्ट्रक्सन इलामलाई हस्तान्तरण गरेको हो । केही समय अघी कन्ट्रक्सनको रोलर मेची राजमा...

  • फूल खेतीबाट मनग्ये आम्दानी

    माङसेबुङ : माङसेबुङ गाउँपालिका ५ का वडाबासीले फूल खेतीबाट मनग्ये आम्दनी लिन थालेका छन् । तिहारलाई लक्षित गरी लागाइने सिजने खेती सयपत्री फूल खेतीबाट आम्दानी लिन थालिएको श्रीप्रसाद तुम्बापोले बताए । तुम्बापोले गत वर्षबाट व्यवसायिक फुलखेती सुरुवात गरेका हुन् । थोरै लगानीमा धेरै आम्दानी हुने फूलको तिहारमा अत्याधिक माग ह...