• सूर्योदय महोत्सवको दोस्रो दिन पर्यटकको घुँइचो, कन्याममा सुन्दर घोडा प्रतियोगीता

    इलाम : इलामको सूर्योदय नगरपालिकाका आयोजित प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ को दोस्रो दिन पर्यटकहरुको चहलपहल बढेको छ । आइतबार विहानैदेखि आन्तरिक तथा बाह्य पर्यटकहरुको बाक्लो घुँइचो लागेको छ । महोत्सव लागेका फिक्कल, कन्याम, पशुपतिनगर, करफोक, श्रीअन्तु र गोर्खेलगायतका स्थानमा पर्यटकहरुको घुँइचो लागेको छ । यी सबै ...

  • प्रदेश १ देशकै पर्यटकीय साँस्कृतिक संग्राम : मुख्यमन्त्री राई

    इलाम : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ देशकै पर्यटकीय सांस्कृतिक संग्रामको रुपमा रहेको बताएका छन् । मुख्यमन्त्री राईले सबैभन्दा होचो केचनादेखि सबैभन्दा अग्लो सगरमाथा समेत रहेको प्रदेश पर्यटकीय सांस्कृतिक संग्राम भएको बताए । इलामको सूर्योदय नगरपालिकामा सुरु भएको ‘प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६’ ...

  • ‘लिम्बू भाषा’ कामकाजी घोषणाको वार्षिक उत्सवमा १ लाख दीप प्रज्वलन (फोटो फिचर/भिडियो सहित)

      माङसेबुङ (इलाम) : माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको प्रथम वार्षिक उत्सव मनाइएको छ । वडा नम्बर ५ मा स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरिएको एक वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो । १ लाख ८ हजार ८ सय ८ वटा दीप प्रज्वलन गरि जनप्रतिनिधि,...

  • ‘लिम्बू भाषा’ कामकाजी घोषणाको वार्षिक उत्सव मनाइदैं

    माङसेबुङ (इलाम) :  माङसेबुङ गाउँपालिकामा स्थानीय ‘लिम्बू भाषा’ सरकारी कामकाजी घोषणाको वार्षिक उत्सव मनाइने भएको छ । वडा नम्बर ५ मा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी घोषणा गरेको १ वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाउन लागिएको हो । दिउँसो औपचारिक कार्यक्रम गरी वडा कार्यालयमा दिप ...

  • आत्मानन्द कप : इलामलाई हराउँदै झापा सेमीफाइनलमा (भिडियो सहित)

    इलाम : भाङबारी स्पोर्टिङ क्लब झापा इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीकबार भएको खेलमा इलाम नगर खेलकुद प्रतिष्ठान इलाम विरुद्ध १–० को कष्ठपूर्ण जित निकाल्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । जितका लागि झापाका सनम भुजेलले पहिलो हाफमा गरेको गोल...

  • भाषिक कर्मचारी नियुक्त गर्दै माङसेबुङ गाउँपालिका

    माङसेबुङ (इलाम)  : इलामको माङसेबुङ गाउँपालिकाले पहिलो पटक भाषिक कर्मचारी नियुक्त गर्ने भएको छ । नेपालमा पहिलो पटक स्थानीय लिम्बू भाषालाई सरकारी कामकाजी भाषा लागू गरेको माङसेबुङले सार्वजनिक सूचना प्रकाशन गरी करारमा भाषिक कर्मचारी माग गरेको छ । गत ३ मंसिरमा ‘भाषिक कर्मचारी करारमा पदपूर्ती गर्ने सम्बन्धी सूचना’ प्रकाश...

  • सूर्योदय महोत्सवको तयारी तीब्र, उद्घाटन मुख्यमन्त्री राईबाट

    इलाम  : इलामको सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ को अन्तिम चरणमा पुगेको छ । आगामी १४ देखि १८ मंसिरसम्म आयोजना गर्न लागिएको ५ दिने महोत्सवको तयारी तीब्र पारिएको महोत्सव आयोजक समितिले जानकारी दिएको छ । महोत्सव सफल पार्न नगप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल ...

  • सूर्योदय महोत्सवको तयारी तीब्र, ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

    इलाम : इलामको सूर्योदय नगरपालिकामा मंसिर १४ देखि १८ गतेसम्म आयोजना गर्न लागिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’को तयारी तीब्र पारिएको छ । पहिलोपटक हुन लागेको महोत्सवको ‍तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । इलामको प्रमुख पर्यटकीय गन्तव्य सूर्योदय नगरपालिकाले संघीय सरकाले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघ...

  • सिद्धिथुम्का पर्यटन महोत्सव सुरु

    इलाम : इलामको देउमाई नगरपालिका ७ मा अवस्थित पर्यटकीय स्थल सिद्धिथुम्कामा आज (शुक्रबार) देखि तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव सुरु भएको छ। सिद्धिथुम्कालाई विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको हो । महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ । महोत्सवमा २० हजार पर्यटक भित्र्याउने लक्ष्य आयोजकले राखेको छ । महोत...