इलाम : इलाममा पहिलोपटक व्यवसायिक फुटसलको स्थापना भएको छ । युवा व्यवसायी रोशन राई र सुरेन्द्र राईले स्थापना गरेको इलाम स्पोर्ट सेन्टरद्वारा संचालित फूटसलको मंगलबार औपचारिक उद्घाटन गरिएको हो । इलाम नगरपालिका प्रमुख महेश बस्नेतले एक समारोहकाबीच जिल्लामै पहिलो पटक स्थापित फूटसलको उद्घाटन गरे । उद्घाटनपछि संक्षिप्त मन्...
आजको तस्विर
-
-
धार्मिक पर्यटकीय स्थल ‘माङमालुङ’ कसरी पुग्ने ?
इलाम : इलाममा रहेका विभिन्न धार्मिक पर्यटकी स्थलहरुमध्ये एक हो माङमालुङ । माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ मा पर्ने माङमालुङ पछिल्लो समय पर्यटकहरुको रोजाइको स्थल बन्ने गरेको छ । इलाम सदरमुकामदेखि करिव १५ कोष पश्चिममा अवस्थित माङमालुङ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । माङमालुङ समुन्द्री सतहबाट २ हजार १ सय म...
-
कोदो खेतीमा किसानको आकर्षण घट्दै
इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नं २ का मित्रकुमार खड्काको बारीमा ४ वर्ष अघिसम्म बारीभरी कोदो रोपेका हुन्थे । पहिले बारी भरी कोदो देखिन्थ्यो तर अहिले त्यही बारीमा अदुवा रोपेका छन भने केही बारी बाँजै छोडेका छन् । फाकफोकथुम गाउँपालिका वडा नं. १ का टिका निरौला पनि ३ वर्ष अघिसम्म कोदो रोप्नमा व्यस्त हुन्थे । तीन वर...
-
किरात धर्मगुरु लिङदेनको ६६ औं जन्मोत्सव भव्य रुपमा मनाईयो (फोटोफिचर सहित)
इलाम : किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन 'सेइङ' को ६६ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङ्देनको नुमाङमाङगेन्ना सेवा समारोह कार्यक्रम विभिन्न कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसे्बुङमा विभिन्न...
-
हरियो सुनको जिल्ला इलाम !
नेपालको पूर्वमा रहेको मेची अञ्चलको एक रमणीय जिल्ला हो इलाम, यो अति नै सुन्दर पहाडी जिल्लामा पर्छ । २६ डिग्रीदेखि २७ डिग्री उत्तरी अक्षांश र ८७ डिग्रीदेखि ८८ डिग्री पूर्वी देशान्तरमा फैलिएको यो जिल्लाको पूर्वमा भारतको दार्जलिङ जिल्ला पश्चिममा पाँचथर र धनकुटा, उत्तरमा पाँचथर र दक्षिणमा झापा जिल्ला पर्दछ । कुल क्षेत्रफल १...
-
केराका ४० भन्दा बढी परिकार !
इलाम : सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् । इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहेका छन् । गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालीम लिएर फर्किएका राईले ग...
-
बलीरहित माङसेबुङको बेग्लै पहिचान !
इलाम : धेरै मठमन्दिर र धार्मिक स्थलहरुमा बली चढाएर धर्म गरिन्छ । तर पशुपध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । यसको उदाहरण भने इलाम जिल्लाको माङ्सेबुङ्गमा रहेको छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ध्वजा पनि छ...
-
आत्मानन्द कपको उपाधि मानेभञ्ज्याङ दार्जिलिङलाई (भिडियो सहित)
इलाम : इलामको माङसेबुङमा संचालित १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि विदेशी टिम मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतले जितेको छ । मंगलबार भएको फाइनलमा स्वदेशी टिम भाङबारी स्पोर्टिङ क्लब दमक झापालाई २–० को अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि जितेको हो । स्वदेशी र विदेशी टिमबीचको प्रतिष्पर...
-
झुल्केघाम हेर्न श्रीअन्तुमा पर्यटकको घुइँचो
इलाम : जिल्लाको सूर्योदय नगरपालिका ५ स्थित श्रीअन्तुमा पर्यटकको घुँइचो लागेको छ । झुल्केघाम हेर्नका लागि देशकै अब्बल मानिएको श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको होे । प्रथम सूर्योदय नगर पर्यटन महोत्सव शनिबारदेखि सुरु भएपछि झनै पर्यटकको चाप बढेको छ । झुल्केघामको दृश्यावलोकनसँगै अन्तुपोखरी घुमघाम र चियाबारीले ढाकिए...
-
‘बोटिङ’ र ‘फिसिङ’ मा रमाउँदै पर्यटक
इलाम : जिल्लाको सूृर्योदय नगपालिकामा आयोजित ‘प्रथम सूर्र्योदय नगर पर्यटन महोत्सव’ को दोश्रो दिन आइतबार पर्यटकको घुँइचो लाग्यो । विभिन्न छ स्थानमा संचालन भइरहेको महोत्सवमा आन्तरिक र बाह्य पर्यटकहरुको आवतजावत बाक्लो देखियो । फिक्कल, श्रीअन्तु, कन्याम, पशुपतिनगर, करफोक र गोर्खेमा संचालन भईरहेका महोत्सवमा विभिन्न कार्यक्...








































