• ‘इलामे शहर चियाबारी राम्रो’ को म्युजिक भिडियोको छायाङ्कन सम्पन्‍न (भिडियो सहित)

    इलाम :  गायक अशोक मुकारुङ र सुनिता थेगिमको आवाज रहेको 'इलामे शहर चियाबारी राम्रो ..' को गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । इलामको सदरमुकामस्थित चियाबारी, भ्युटावर र चोकबजार आसपासको क्षेत्रमा छायाङ्कन गरिएको हो । गंगाराज मुकारुङको शब्द, बुलु मुकारुङको संगीत र नर्बु शेर्पाको एरेन्ज रहेको सो गीतको म्युजिक भ...

  • इलाममा साहित्यकार डिआरको उपन्यास ‘तिलस्मी’ को चर्चा (भिडियो सहित)

    इलाम : गीतकार तथा साहित्यकार डिआरको पहिलो उपन्यास ‘तिलस्मी’ को इलाममा चर्चापरिचर्चा गरिएको छ । मंगलबार सदरमुकाममा एक कार्यक्रमकाबीच ‘तिलस्मी’ को चर्चा गरिएको हो । पहिलो संस्करण प्रकाशन भएको ५ महिनापछि नै दोस्रो संस्करण प्रकाशन भएको ‘तिलस्मी’ बारे लेखककै गृहजिल्लामा चर्चा गरिएको हो । https://www.youtube.com/watch?v=...

  • वर्षादले विजोग !

    घुर्बिसे पञ्‍चमी : दशैंको लागि सामान लिएर आएका ट्रकहरु अविरल वर्षातले गर्दा घुर्बिसे पञ्चमीमा थन्किएका छन् । ल्याइएको सामानहरु अनलोड गर्न समेत पाएका छैनन् । मौसम सुधार नभएसम्म फर्किन असम्भव भन्दै चालकहरु चिन्तित छन् । घुर्बिसे पञ्चमी-राँके सडकको अवस्था विकराल बनेको छ । ...

  • इलामको चिया : न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

    इलाम : राधा दर्जीले चियाको बोट सुम्सुम्याउन थालेको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत छन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् । पिठ्यूँमा डोको र थाप्लोमा डोको अड...

  • लेकको लोभलाग्दो कमाइ !

    इलाम : हरेक दिन बिहान सबेरै उठ्नु, नित्यकर्म सकेर गाई दुहुनु र खोले ख्वाएर ती गाईलाई जङल पठाउनु ताराबहादुर चौहानको दैनिकी हो । उनका गोठमा दश माउ गाई छन् । ती निकै पर पुगिसकेपछि बाछाबाछी पनि छोड्छन् उनी । बाछा ढिलो छोडदा दिउँसो जङलमा माउसँग बाछाबाछीको भेट नहोस् भनेर हो । यदि माउसँग भेट भयो भने बाछाबाछीले दूध खाइदिन्...

  • किवीमा किसानको जाँगर

    इलाम : केही वर्ष अघिदेखि इलामको सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका तारामणि खतिवडाको बारीमा मकै र कोदो खेती घटेको छ । वर्ष दिन लगाएर खेती गर्दा पनि पराम्परागत खेती बालीले लागत आम्दानी दिन छाडेपछि तारामणिले वाक्क भएर परम्परागत खेतीको विकल्प खोजेका हुन् । लेकको बारी भएकाले पराम्परागत खेती चट्ट छाड्न पनि उनलाई सजिलो छैन...

  • ‘जनताको बहुदलीय जनबाद’ कसैको पेवा होइन : अध्यक्ष प्रचण्ड (भिडियो सहित)

    इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा आफ्नै मौलिकता अनुसारको नयाँ मोडेलको समाजवाद स्थापित हुने बताएका छन् । संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख मुलुकलाई मूर्त रुप दिन पार्टी एकता गरेका उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अबको गन्तव्य समाजवाद मात्र भएको दावी गरे । न...

  • भूतपूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र झलनाथ तथा सभामुख सुवासचन्द्र नेम्बाङलाई खुलापत्र

    आदरणीय भूतपूर्व प्रधानमन्त्रीद्धय प्रचण्ड एवं झलानाथ खनाल तथा सभामुख सुवासचन्द्र नेम्बाङ ज्यू हार्दिक अभिवादन । हार्दिक स्वागत यहाँहरू तिनैजना इलाम आउँदै हुनुहुन्छ भन्ने कुरा सामाजिक सञ्जाल मार्फत थाहा भयो । यहाँहरू तिनैजनालार्इ प्रकृतिकै अनुपम उपहार नेपालकै एक शुन्दर नगरी इलाममा हार्दिक स्वागत छ । सायद सम्बृद...

  • शीतलता र हरियालीको संगम कन्याम चिया बगान तस्बिरमा

    कन्याम (इलाम) : झापा चारआलीबाट उखरमौलो गर्मी छल्दै ढेड घण्टाको गाडीको यात्रा पछि इलामको कन्याम चिया बगान पुगिन्छ । यहाँ पुग्दा पहाड खोच छिचोल्दे बगेको को चिसो हावा त्यसमा पनि चिया वगानको हरियालीले मन आनन्द हुन्छ । कन्यामको चिया बगान गुमफिर गर्नेदेखि चलचित्र र म्युजिक भिडियो तथा फोटो सुट गर्नेको भीड कन्याममा हुने गर्छ ।...

  • इलामका मिर्गौला पीडित समीरलाई इजमको अगुवाईमा ६६ हजार सहयोग

    काठमाडौं : दुवै मिर्गौला फेल भएर जिवन मरणको दोसाँधमा छटपटिरहेका इलामका समीर सुब्बा लिम्बूलाई ६६ हजार १ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईएको छ । इलाम  नगरपालिका ४ बोरबोटे घर भई हाल काठमाडौं गल्फुटारमा बस्दै आएका ३२ वर्षीय समीरलाई ताप्लेजुङकी समाजसेवी प्रज्ञा इजमको अगुवाईमा संचालित समीर लिम्बू बचाउन अभियानका क्रममा ...