शीतलता र हरियालीको संगम कन्याम चिया बगान तस्बिरमा

  नयाँ बुलन्द  123 पटक हेरिएको

कन्याम (इलाम) : झापा चारआलीबाट उखरमौलो गर्मी छल्दै ढेड घण्टाको गाडीको यात्रा पछि इलामको कन्याम चिया बगान पुगिन्छ । यहाँ पुग्दा पहाड खोच छिचोल्दे बगेको को चिसो हावा त्यसमा पनि चिया वगानको हरियालीले मन आनन्द हुन्छ । कन्यामको चिया बगान गुमफिर गर्नेदेखि चलचित्र र म्युजिक भिडियो तथा फोटो सुट गर्नेको भीड कन्याममा हुने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार