• देउमाई नगरपालिकाको राजस्व नीति : करको दर होइन, दायरा विस्तारमा जोड

    इलाम : इलामको देउमाई नगरपालिकाले राजस्व संकलनमा जनमुखी र प्रगतिशील दृष्टिकोण अपनाउँदै करको दर वृद्धि नगरी करदाताको दायरा विस्तार गर्ने नीति अघि सारेको छ । बुधबार दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार, स्थानीय व्यवसायी तथा आम नगरवासीलाई प्रोत्साहन गर्दै प्रगतिशील कर संकलन नीति लागू गरिने भएको छ। नवीन राजस्व व...

  • देउमाई नगरपालिकाको सामाजिक सुरक्षा नीति: गम्भीर रोगी र वैदेशिक रोजगारीपीडित परिवारलाई राहत

    इलाम : सामाजिक न्याय र मानविय सेवाको भावनालाई केन्द्रमा राख्दै देउमाई नगरपालिकाले गम्भीर रोगबाट पीडित तथा वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकका परिवारलाई लक्षित सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बुधबार दशौं नगरसभाबाट पारित नीतिअनुसार, मुटुको भल्भ परिवर्तन, क्यान्सर, मृगौला प्रत्यारोपण जस्ता गम्...

  • सञ्चार क्षेत्रलाई प्रोत्साहन र सुदृढीकरण गर्ने देउमाई नगरपालिकाको नीति

    इलाम : इलामको देउमाई नगरपालिकाले सञ्चार क्षेत्रको विकास र प्रवर्धनलाई प्राथमिकता दिदै स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने नीति निरन्तरता दिने घोषणा गरेको छ । बुधबार दशौं नगरसभाबाट पारित भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअनुसार नगरपालिकाभित्र सूचना केन्द्र स्थापना गरिने छ । जसले नगरसम्बन्धी सबै ...

  • कर्मचारी दक्षता र सामाजिक सुरक्षामा देउमाईको प्राथमिकता

    इलाम  : इलामको देउमाई नगरपालिकाले दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत संस्थागत सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले मानव संसाधन विकासलाई प्राथमिक एजेन्डाको रूपमा अघि सारेको छ । नगरपालिकाको कर्मचारी सांगठनिक संरचना लागू भइसकेको सन्दर्भमा सोहीअनुसार सेवा प्रवाह चुस्त, पारदर्शी र जनमैत्री बनाउन रणनीति ...

  • देउमाई नगरपालिकाको समावेशी दृष्टिकोण: लक्षित वर्गका लागि संरचना, सुरक्षा र स्वाभिमानमा जोड

    इलाम : इलामको देउमाई नगरपालिकाको दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत नगरले समावेशी विकास, लैङ्गिक समानता र लक्षित वर्गको सशक्तिकरणलाई नीति निर्माणको केन्द्रमा राखेको छ । समावेशी, सुरक्षित र समान अवसरयुक्त समाज निर्माणका लागि नगरले विभिन्न कार्यक्रमको निरन्तरतासहित प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जन...

  • ‘हाम्रो देउमाई, उज्यालो देउमाई’ अभियानअन्तर्गत पूर्ण विद्युतीकरण पालिका घोषणा गरिने

    इलाम : इलामको देउमाई नगरपालिकाले दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत विद्युत तथा वैकल्पिक उर्जाको क्षेत्रमा महत्वपूर्ण निर्णयहरू अघि सारेको छ । 'हाम्रो देउमाई, उज्यालो देउमाई' अभियानलाई साकार बनाउँदै पूर्ण विद्युतीकरण पालिका घोषणा गर्ने गरी आवश्यक नीति अवलम्बन गरिने भएको छ । बुधबार दशौं नगरसभाले पारित गरेक...

  • देउमाई नगरपालिकाको दशौं नगरसभा : पर्यटन पूर्वाधार, संरक्षण र प्रवर्द्धनमा प्राथमिकता

    इलाम : इलामको देउमाई नगरपालिकाले दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रलाई संरचना, संरक्षण र प्रचारप्रसारमा केन्द्रित गर्दै थप सशक्त बनाउन रणनीति अघि सारेको छ । बुधबार नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले पेश गरी नगरसभाबाट पारित नीति तथा कार्यक्रममा पर्यटन गुरुयोजनाअनुसार निर्देशिका निर्माण गरी प्रम...

  • देउमाई नगरपालिकाको कृषि र पशुपालन क्षेत्रलाई आधुनिकीकरण र आत्मनिर्भरताको यात्रामा

    इलाम : इलामको देउमाई नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर, अर्गानिक र निर्यातमुखी बनाउने उद्देश्यसहित आगामी वर्ष २०८२/०८३ का लागि बहुआयामिक र व्यावसायिक कार्यक्रम पारित गरेको छ । बुधबार दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार कृषिमा आधुनिकता, प्रविधि हस्तान्तरण र स्थानीय स्रोतको अधिकतम उपयोगमा आधा...

  • वन, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा देउमाई नगरपालिकाको दिगो र संवेदनशील पहल

    इलाम :  वातावरणीय संरक्षण र विपद् व्यवस्थापनका सवालमा इलामको देउमाई नगरपालिकाले योजनाबद्ध र दीर्घकालीन रणनीति अघि सारेको छ । बुधबार देउमाई नगरपालिकाको दशौं  नगरसभाले पारित गरेको नीति तथा कार्यक्रमले जलस्रोतको संरक्षणदेखि लिएर विकास निर्माणमा वातावरणमैत्री उपाय अपनाउने स्पष्ट संकेत दिएको छ । नगरले जलाधार र खानेपानीका...

  • खानेपानी, सिँचाइ र सरसफाईका क्षेत्रमा देउमाई नगरपालिकाको दिगो हस्तक्षेप

    इलाम  : नागरिकको आधारभूत अधिकारका रूपमा रहेको स्वच्छ खानेपानी, सिँचाइ तथा सरसफाईको क्षेत्रमा इलामको देउमाई नगरपालिकाले समावेशी र दिगो विकासलाई लक्षित गर्दै नयाँ योजनाहरू पारित गरेको छ । बुधबार देउमाई नगरपालिकाको दशौं नगरसभामा प्रमुख सुर्यप्रसाद पोख्रेलले पेश गरी सभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार, नगरले खान...