माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले मातृभाषा, धर्म, संस्कार, संस्कृति तथा कलाको संरक्षण र विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले लिम्बू तथा बान्तवा भाषालाई ‘सरकारी कामकाजी भाषा’ घोषणा...
सूचनापाटी
-
-
माङसेबुङ गाउँपालिकाद्वारा स्वच्छ खानेपानी तथा सरसफाइ अभियानलाई निरन्तरता
माङसेबुङ : माङसेबुङ गाउँपालिकाले आफ्ना नागरिकलाई स्वच्छ, सफा, गुणस्तरीय र दिगो खानेपानी उपलब्ध गराउन तथा सरसफाइ प्रवर्द्धन गर्न महत्वाकांक्षी योजना अघि सारेको छ । मङ्गलबार प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा सरसफाइ प्रवर्द्धन गर्न महत्वाकांक्षी योजना अघि सारेको हो । गाउँपालिकाका अनुसार, चालू रहेका...
-
माङसेबुङ गाउँपालिकाद्वारा स्वास्थ्य सेवामा व्यापक सुधारका कार्यक्रम
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले "सबैलाई सुलभ स्वास्थ्य सेवा" भन्ने मूल लक्ष्यका साथ आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले १५ शैयाको अस्पताल सञ्चालनका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरि...
-
माङसेबुङ गाउँपालिकाद्वारा शिक्षा क्षेत्र सुदृढीकरणका लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सामुदायिक शिक्षाको स्तरवृद्धि र गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले विगत वर्षदेखि सामुदायिक विद्यालय तथा बाल विकास कक्षामा कार्यरत शिक्षक र सहयोगी कार्यकर्ताहरूलाई प्रदान गरिँदै आएका सेवा–स...
-
माङसेबुङ गाउँपालिकाले ४८ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गर्यो (पूर्ण पाठ)
इलाम : माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४८ करोड ७३ लाख १० हजार ८२३ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १७औं अधिवेशनको पहिलो बैठकमा उपाध्यक्षको अध्यक्षतामा प्रस्तुत गरिएको बजेट तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटनलाई प्राथमिकतामा राखिएको छ । बजेट प्रस...
-
माङसेबुङ गाउँपालिकाको आव २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम (पूर्ण पाठ)
माङसेबुङ गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशनको पहिलो बैठकमा मिति २०८२ असार १० गते कार्यवहाक अध्यक्ष विनोद नेम्बाङले पेश गर्नुभएको आ. व.२०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम गाउँसभाका सदस्यज्यूहरु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम स्थानीय सरकारको तर्फबाट यस सम्मानित सभामा प्रस्तुत गर्न पाउँ...
-
देउमाई नगरपालिकाले छिमेकी पालिकासँग समन्वय र सहकार्यलाई विस्तार गर्ने
इलाम : क्षेत्रीय समन्वय, साझा पूर्वाधार विकास र अन्तरपालिका सहकार्यलाई सुदृढ गर्न देउमाई नगरपालिकाले छिमेकी स्थानीय तहहरूसँग सहकार्यलाई नीति तहमै संस्थागत गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न देउमाई नगरको दशौं नगरसभाबाट पारित नीति अनुसार देउमाईले इलाम नगरपालिका, माई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपाल...
-
देउमाईमा जनसुरक्षालाई प्राथमिकता, प्रत्येक वडामा प्रहरी विट स्थापनाको पहल
इलाम : नागरिकको जीवन र सम्पत्तिमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने लक्ष्यका साथ देउमाई नगरपालिकाले सुरक्षासम्बन्धी नीति तथा कार्यक्रमलाई थप सुदृढ बनाउँदै अघि बढेको छ । बुधबार दशौं नगरसभाबाट पारित नीति अनुसार नगरले शान्ति, सुरक्षा र सहकार्यलाई नीति तहबाटै मजबुत पार्ने रणनीति लिएको हो । नगर क्षेत्रका सम्पूर्ण बासिन...
-
देउमाईको उद्योग तथा सहकारी नीति : लघु उद्योग प्रवर्द्धनदेखि सहकारी सुधारसम्म
इलाम : इलामको देउमाई नगरपालिकाले स्थानीय श्रोत, कच्चा पदार्थ र संस्थागत प्रणालीको अधिकतम प्रयोग गर्दै घरेलु तथा साना उद्योग, सहकारी व्यवस्थापन र संघ-संस्था सम्बन्धी व्यापक नीति अघि सारेको छ । बुधबार नगरपालिकाको दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत स्थानीय उद्यम प्रवर्द्धन र सहकारी क्षेत्रको आधुनिकीकरणल...
-
विपन्नको लागि छाना, नगरका लागि सहरी अनुशासन
इलाम : इलामको देउमाई नगरपालिकाले समावेशी आवास, सहरी अनुशासन र भू-उपयोग व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि स्पष्ट र क्रियाशील नीति अघि सारेको छ । बुधबार सम्पन्न नगरपालिकाको दशौं नगरसभाबाट पारित नीतिअनुसार विपन्न, सीमान्तकृत, निम्न आय भएका तथा दलित परिवारको लागि नागरिक आवास कार्यक्रम ...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 60
- Next Page »







































