• पाँचथरबाट झिनो मतान्तरले एमालेका बसन्त नेम्वाङ फेरि विजयी

    पाँचथर:  प्रतिनिधि सभा सदस्यमा पाँचथरबाट नेकपा एमालेका वसन्त कुमार नेम्बाङ विजयी भएका छन् । ४७ मतको झिनो अग्रताले कांग्रेसका उम्मेदवार भिष्मराज आङ्देम्बेलाई पछि पार्दै नेम्बाङ विजयी भएका हुन् ।  ३२ हजार १ सय १० मत प्राप्त गरेका नेम्बाङका प्रतिस्पर्धी आङ्देम्बेले ३२ हजार ६३ मत प्राप्त गरे । २०७४ सालमा  बाम गठब...

  • नेकपा फुटेपछि प्रचण्डलाई ओलीको पहिलो फोन : मिलेर अघि बढौं

    काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहि...

  • इलाम १ मा खनाल पछाडि, २ मा नेम्बाङ अगाडि

    इलाम : इलाम क्षेत्र नम्बर १ को मतगणना करिब पुनः सुरु भएको छ । मतपेटिकामा रहेको सिलको विषयमा विवाद भएपछि मंगलबार रातिदेखि रोकिएको मतगणना विहीबार साँझदेखि सुचारु भएको हो । सो क्षेत्रमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पछि परेका छन् । खनाल एक हजार पाँच सय पाँच मतान्तरले ...

  • सिटौलालाई हराउँदै राप्रपा अध्यक्ष लिङदेन झापाबाट दोस्रो पटक निर्वाचित

    इलामः प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन्। भर्खरै सार्वजनिक मतपरिणाम अनुसार लिङदेनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएका हुन्। उनले ४० हजार ६४८ मत प्राप्त गरेका छ...

  • खोटाङमा माओवादीका राई विजयी, एमालेका विशाल भट्टराई २६६९ मतान्तरले पराजित

    काठमाडौं, ८ मंसिर । खोटाङमा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का उमेदवार रामकुमार राई निर्वाचित भएका छन् । उनले एमालेका विशाल भट्टराईलाई २६६९ मतान्तरसहित पराजित गरेका हुन् । निर्वाचित राईले ३१३५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी भट्टराईले २८६८५ मत ल्याएका छन् । यो क्षेत्रमा निर्वाचित राई सत्ता गठबन...

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी

    काठमाडौं : चितवन–२ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् । त्यसैगरी...

  • रौतहट-१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित

    काठमाडौं : रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ९२२ मत प्राप्त गरेका छन् । ...

  • गठबन्धनका उम्मेदवार जबेगु र आङ्बो प्रदेशसभा सदस्यमा पाँचथरबाट विजयी

    पाँचथरः पाँचथरमा प्रदेश सभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क तर्फ नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगू विजयी भएका छन् । जबेगूले १६ हजार ८३७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी (एमाले)का राजकुमार भण्डारीले १६ हजार २०४ मत पाए । यस क्षेत्रम...

  • माओवादीका नेता आङ्बो प्रदेश सभा २ पाँचथरबाट बिजयी  

    पाँचथरः प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र २ पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो (मौसम) बिजयी भएका छन् । निकटतम प्रतिद्वन्द्धी नेकपा (एमाले) का आइन्द्र सुन्दर नेम्बाङलाई ३ हजार ६७ मतले पछि पार्दै आङ्बोले सानदार बिजय हाँसिल गरेका छन् । आङ्बोले १५ हजार ६ सय ७२ मत प्...

  • रेशम चौधरीको छायाँ उम्मेदवार लालवीर कसरी भए ‘वीर’ ?

    कैलाली : स्थानीय चुनावमा कैलालीको ४ पालिकामा विजयको झण्डा गाडेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले यसपालिको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा पनि तहल्का मच्चाइरहेको छ । कैलाली–३ मा प्रतिनिधि तथा प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीले  ‘क्लीन स्वीप’ गरेको छ । कैलाली–१ मा पनि ‘क्लीन स्वीप’ गर्ने अवस्था छ, जहाँ र...