खोटाङमा माओवादीका राई विजयी, एमालेका विशाल भट्टराई २६६९ मतान्तरले पराजित

  नयाँ बुलन्द
147 Shares

काठमाडौं, ८ मंसिर । खोटाङमा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का उमेदवार रामकुमार राई निर्वाचित भएका छन् ।

उनले एमालेका विशाल भट्टराईलाई २६६९ मतान्तरसहित पराजित गरेका हुन् । निर्वाचित राईले ३१३५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी भट्टराईले २८६८५ मत ल्याएका छन् ।

यो क्षेत्रमा निर्वाचित राई सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार