• इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्बाङको चुनौतीपूर्ण जित

    इलाम :  पूर्वसंविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम २ बाट विजयी भएका छन् । गएराती सम्पन्न गतगणनामा नेम्बाङले नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई एक सय १४ मत अन्तरले पराजित गरेका हुन् । सुरुवातदेखि नै कडा प्रतिस्पर्धा भएको यो क्षेत्रमा नेम्वाङलाई चुनाव जित्न यो प...

  • इलाम २ मा मतगणना स्थगित, गणना नसक्दै ‘परिणाममा चित्त बुझ्यो’ भन्ने मुचुल्कामा हस्ताक्षर गराइयो

    इलाम : कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगणना रोकिएको छ । इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणनाको क्रममा नेपाली कांग्रेसका प्रतिनिधि मतदान अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएको भन्दै गणनास्थल छाडेर बाहिर निस्केपछि मतगणना रोकिएको हो । यहाँ एमालेका उम्मेदवार सुवासच...

  • इलाम २ को प्रदेश सभा ‘क’ मा कांग्रेसका गिरी विजयी

    इलाम : इलाम २ को प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तर  सहित विजयी भएका हुन् । गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का उम्मेद्वार गणेशप्रस...

  • अन्तिम वडाको मत गन्दागन्दै इलाम २ मा गणना रोकियो

    इलाम : कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ । यहाँ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छ...

  • मलाई हराउन कर्मचारीसँग सेटिङ गरियो, पुनः मतदान हुनुपर्छ : झलनाथ

    इलाम : नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागि परेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको दाबी छ । इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा...

  • इलाम २ मा १३० मतान्तरले नेम्बाङको अग्रता

    इलाम : इलाम  २ मा मतगणना रोचक बनेको छ । पूर्वसंविधानसभा अध्यक्ष एवमे नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काबीच कडा प्रतिप्षर्धा भईरहेको छ । इलाम नगरपालिकाको वडा नम्बर १  को १ हजार ९ सय ९२ मत गणना गर्न बाँकी रहँदा नेम्बाङले १ सय ३० को अग्रता लिएका हुन् । यसअघि ...

  • इलाम २ मा नेम्बाङ पछि परे, १६ मतले खड्काको अग्रता

    इलाम : इलाममा पूर्वसंविधानसभा अध्यक्ष एवमे नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ पछि परेका छन् । इलाम नगरपालिकाको वडा नम्बर १ र २ को मत गणना गर्न बाँकी रहँदा नेम्बाङ १६ मतले पछि परेका हुन् । नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २८ हजार ४ सय ८६ मतका साथ अग्रता बनाएका छन् । उनका निकटतम् प्रतिष्पर्...

  • इलाम २ को प्रदेश सभा ‘क’ मा ९५८ मतान्तरले कांग्रेसका गिरी अगाडि

    इलाम : इलाम २ को प्रदेश सभा ‘क’ को नतिजा उल्टिएको छ । देउमाई नगरपालिकाको मत गणना सकिँदा एक सय ३४ मतान्तरले पछि परेको कांग्रेसले इलाम नगरपालिकाको गणन सुरुभएसँगै अग्रता लिएको हो । कांग्रेसका गोविन्द गिरीले  १३ हजार छ सय ४६ मत प्राप्त गरी अग्रता लिइरहेका छन्  । उनका निकटतम् प्रतिष्पर्धी एमालेका गणेशप्रसाद बरालले १२ हजा...

  • इलाम २ मा नेम्बाङ र खड्काको कडा टक्कर, मतान्तर ३९० मात्र

    इलाम : इलाममा पूर्वसंविधानसभा अध्यक्ष एवमे नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ । अघिल्लो दिनसम्म एक हजार सात सय ३४ मतान्तर बनाएको नेम्बाङको अग्रता निरन्तर घटेर तीन सय ९० मा झरेपछि नेम्बाङ र खड्का चुनाव...

  • इलाम-२ मा डम्बर खड्काले घटाउँदै सुवास नेम्वाङसँग मतान्तर

    इलाम : इलाम २ मा नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्काले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँगको मतान्तर घटाउँ लगेका छन् । पछिल्लो मतपरिणाम सार्वजनिक हुँदा खड्का र नेम्बाङसँगको मतान्तर एक हजार ५१ मा झरेको छ । यसअघि मतान्तर एक हजार सात सय ३४ सम्म पुगेको थियो । एमाले नेता नेम्बाङले २४ हजार एक सय ६२ मत पाउ...