निकटतम प्रतिद्वन्द्धी नेकपा (एमाले) का आइन्द्र सुन्दर नेम्बाङलाई ३ हजार ६७ मतले पछि पार्दै आङ्बोले सानदार बिजय हाँसिल गरेका छन् ।
आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गरेर बिजयी भएका हुन् । नेम्बाङले १२ हजार ६ सय ५ मत प्राप्त गरेको हुन् । यो क्षेत्रमा जम्मा ३४ हजार ४ सय ६५ मत खसेको थियो । उनी दोस्रो पटक यस क्षेत्रबाट संसाद बनेका छन् ।