• अनेरास्ववियुले गर्‍यो नि:शुल्क रक्त परिक्षण

    स्पर्श अतित योङ्हाङ इलाम : अनेरास्ववियुले आफ्नो ५१ औँ स्थापना दिवशको अवसरमा इलाम तीन वटै निर्वाचन क्षेत्रमा नि:शुल्क रक्त परिक्षण कार्यक्रम गरेको छ । अनेरास्ववियु २२ औँ जिल्ला सम्मेलन आयोजक कमिटि इलामको आयोजना र अनेरास्ववियु मरव क्याम्पस कमिटिको सहआयोजनामा क्षेत्र नम्बर ३ अन्तर्गत महेन्द्र रत्न बहुमुखी क्याम्पस शनिबार ...

  • ओलीले के बुझ्नु पुनर्लेखन र संशोधन : उपेन्द्र

    वीरेन्द्र केएम काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दे उनी अनपढ भएकाले नै ‘पुनर्लेखन’ र ‘संशोधन’ को फरक परिभाषा नबुझेको बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संघीय गठबन्धनको आजदेखि राजधानी केन्द्रित आन्दोलनको विषयमा  शुक्रबार काठमाडौंमा आ...

  • संम्वृद्धिको लागि संविधान कार्यान्वयन जरुरी : खनाल

    नयाँ बुलन्द झापा : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधानले सबै खाले विभेदलाई हटाएको बताएका छन् । शनिबार युवा संघ नेपाल झापाले संगठनको २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । संविधानमा उल्लेख भएका अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयमा लैजान एकजुट हु...

  • संघीय गठवन्धनद्वारा सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन

    नयाँ बुलन्द काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाइएको विरोधमा गठबन्धनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो । शान्तिवाटिकाबाट सुरु भएको गठवन्धनको प्रदर...

  • एमाओवादीले प्रचण्डलाई दियो एकताको जिम्मा

    नयाँ बुलन्द काठमाडौं : एकीकृत नेकपा माओवादीले विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ । एमाओवादीले दुई साताभित्र एकता प्रक्रिया टुंगो लगाउने निर्णय गर्दै त्यसको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । एकताबारे निर्णय गर्न एमाओवादी केन्द्रीय समितिको पूर्ण बैठक शनिबार पार्टी के...

  • क्रान्तिकारी माओवादी पुनर्गठनको घोषणा, वैद्य हटाइए

    एमाओवादीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय नयाँ बुलन्द  काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले रामबहादुर थापा ‘बादल’को नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन गरेको छ । शनिबार बसेको बादल पक्षका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने निर्णयसमेत गरेको...

  • शान्तिपूर्ण आन्दोलनमा दमन भए सशस्त्र प्रतिकार : आङ्काजी शेर्पा

    तीस हजार बढी जनता उतार्ने तयारी सुकदेव चाम्लिङ काठमाडौं : संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य आङकाजी शेर्पाले शान्तिपूर्ण आन्दोलनमा दमन गरे सशस्त्र प्रतिकार गर्ने चेतावनी दिएका छन् । संघीय समाजवादीका तर्फबाट आन्दोलन परिचालन उपसमितिका संयोजकसमेत रहेका शेर्पाले आगामी २ जेठको सिंहदरबार केन्द्रीत आन्दोलनलाई विफल पार...

  • सिंहदरबार घेर्न अधिकतम जनपरिचालन : अशोक राई

    नयाँ बुलन्द  काठमाडौं : संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले ‘सिंहदरबार घेराऊ’ कार्यक्रममा सत्तासिन पक्षले दमन नीति लिइरहेकाले अधिकतम जनपरिचालन गरिने जनाएका छन् । केही दिनदेखि सत्तासिनले सिंहदरबार वरिपरि बढी संख्यामा प्रहरीलाई सडकमै आन्दोलन दबाउन तालिम दिइरहेकाले नेता राईले हजारौं संख्यामा जनपरिचालन गरी आन्दोल...

  • अनेरास्ववियु क्याम्पस अध्यक्षमा गुरुङ्ग

    नयाँ बुलन्द इलाम : अनेरास्ववियु महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको २७ औं क्याम्पस सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट मानबहादुर गुरुङ्को अध्यक्षतामा ३९ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा विशाल राई, सचिव रविन बस्नेत, सहसचिवहरु शोभित शंकर, बर्षा बाँस्तोला र चन्द्रकला लुईंटेल तथा कोषाध्यक्षमा अर्जु...

  • आन्दोलनको माग सम्बोधन नगरिए पार्टी छोड्ने तयारीमा शेर्पा नेताहरु

    लाक्पा जी शेर्पा काठमाडौं : संविधानसभामार्फत् संविधान जारी भएपछि मुलुकमा फेरि कालो बादल मडारिनै रहेको छ । उत्पीडित वर्गको अधिकार संस्थागत नभएको भन्दै संविधान जारी हुँदानहुँदै आन्दोलन भएपछि मुलुक अन्यौलग्रस्त बनेको हो । संविधानसभाले निर्माण गर्ने संविधान सवैले स्वीकार्य र मुलुकमा व्यवस्था परिवर्तन गर्न ‘लायक’को हुने ...