तेह्रथुम । चर्चित गायक तथा संगितकार ब्रबिम सेर्मा ‘चेसुङ’ को ‘ज्यानै हाजिर भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।संगितको सिर्जनालाई निरन्तरदा दिदै गायक ब्रबिमले ‘ज्यानै हाजिर भो’ बोलको भिडियो ल्याउनुभएको हो । लिम्बु तथा नेपाली गित संगितमा राम्रो दखल भएका गायक सेर्मालाई यस गितमा गायिका सिता सिंगकले युगल आवाजमा ...
रंग विविध
-
-
प्रवासीहरुको मन रुवाउने भिडियो सार्वजनिक (भिडियो सहित)
तेह्रथुम कलाकार विनोद तामाङ र शिखा पयाङगुको ससक्त अभिनय रहेको ‘मैले माया लाएको’ वोलको गितको भिडियो सार्वजनिक भएको छ । टंक लिम्बुको स्वर , भद्रकला आङबुहाङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो युट्युव च्यानल मार्फत विहिबार सार्वजनिक गरिएको हो । गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घरपरिवारलाई ...
-
‘मैले माया लाएको’ म्यूजिक भिडियो आउदै
तेह्रथुम,भदौ पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशन रहेको ‘मैले माया लाएको’ वोलको गितको भिडियो छायाङकन भई सम्पादन कार्य सुरु भएको छ । टंक लिम्बुको स्वर , भद्रकला आङबुङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो एक हप्ता भित्रमा सार्वजनिक हुने तयारी छ । गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घरपरिव...
-
कविता
प्रेमाेदय सुवाश जमरकट्टेल हिमालका शिखर चुम्न हतारिदै हतारिदै निस्केकाे रक्तिम सूर्याेदय ! नवै रसकाे सुवाश छर्दै फक्रदैं गरेका साैम्य उद्यानका रजवती सुन्दर काेपिलाहरु ! प्रथम रजस्वला पश्चात नुहाएर कपाल सुकाउँदै गरेकी स्निग्ध नव युवती ! सृष्टिकी खानी ...
-
`दिव्यविक्रम स्मृति साहित्यिक पुरस्कार’ बराललाई
पाँचथर : ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७७’ बाट लीला लेखनका अभियन्ता साहित्यकार कृष्ण बराल सम्मानित भएका छन् । नेम्बाङको स्मृतिमा प्रतिष्ठानले गत वर्ष देखि स्थापना गरेको उक्त साहित्यिक पुरस्कार बर्सेनि स्मृति दिवस भाद्र १७ गतेका दिन प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले जानकारी दिए । ३० ह...
-
कविता : ‘अब नरोऊ आमा’
छोराको वियोगमा कति आँशु बगाउँछौ आमा तिम्रो आँशुको पीडाले मलाई पोलिरहन्छ हरपल बरु मलाई बिजयको आशिर्वाद देउ, आमा किनकि म यो संसारको विजेता बन्न चाहान्छु । समयको चक्र म सँग अलग हुन खोज्दैछ आमा म भाग्यको खोजीमा यताउता भौतारिरहेको छु मेरो आत्मा सुखको खोजीमा भौतारिरहेछ क्षितिजपारी तिम्रा आ...
-
सन्दिप सुब्बाको दाई….भाउजु….भेटियो….(सार्वजजिक)
तेह्रथुम, कलाकार सन्दीप सुब्बा बिगत केही बर्षयता कलाकारिता क्षेत्रमा निकै सकृय छन् । उनको निर्देशनमा तयार भएको सर्टमुभी(लघु चलचित्र) ‘दाई.... भाउजु..... भेटियो’ भर्खरै सार्वजनिक भएको छ । लिम्बु समुदायको सामाजिक परिवेशलाई समेटेर तयार पारिएको ‘दाई भाउजु भेटियो’ लघु चलचित्र युट्युव च्यालन मार्फत सार्वजनिक गरिएको हो । ...
-
गजल
मरेर लानु केहि छैन हाँस्न सिक जिन्दगीमा परेलीले आँसु छेकी बाँच्न सिक जिन्दगीमा । दु:ख बाँडे आधा खुशी बाँडे हुन्छ दोब्बर सारा व्यथा बिर्सिएर नाच्न सिक जिन्दगीमा । एउटा फूल झर्दैमा हेर बगैंचा नै खाली हुन्न बचेका सम्बन्ध ती गाँस्न सिक जिन्दगीमा । खाटा बसेको घाउलाई फेरि बल्झाउन सक्छ मुटु दुखाउने या...
-
कविता
तिम्रो तन छोयो कि मन छोयो, छुने र छोइनेमा फरक के थियो ? दिएकी थिइन् जन्म आमालेनै सबलाई, प्रसव पिडा एकै नानी नै त भन्थ्ये ममताको स्वरले सवै, तिमी र मलाई । बामे सर्ने र तोते बोलीमा फरक, कहिले रहेन सबै, खेल्दा लड्दाका बालानन्द र पिडा, फरक रहेन ...
-
निरन साम्पाङकाे लघुचलचित्र ‘पीडा’ सार्वजनिक (भिडियाे सहित)
झापा : निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘पिडा’ सार्वजनिक भएकाे छ । मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पिडालाई प्रस्तुत गरिएको छ । बहिनिलार्ई पढाएर ...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 93
- Next Page »











































