निरन साम्पाङकाे लघुचलचित्र ‘पीडा’ सार्वजनिक (भिडियाे सहित)

  नयाँ बुलन्द
0 Shares

झापा : निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘पिडा’ सार्वजनिक भएकाे छ ।

मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पिडालाई प्रस्तुत गरिएको छ ।

बहिनिलार्ई पढाएर ठुलो मान्छे बनाउने मायालुलाई सुखसँग राख्ने सपना बोकेर बिदेशिएको युवा बिदेशमा पुगेपछि भोग्नु पर्दाको दुर्दशा र सपनाहरु टुटेपछि रित्तिएर फर्किनुको पिडा समाबेश गरिएको छ ।

साथै लघु चलचित्र ‘पिडा’ मा रुकुम काण्ड र १० वर्षे जनयुद्धको समेत झझल्को दिलाउँछ । चलचित्रमा संचारकर्मी देशराज नेम्बाङ, मधु सुब्बा, सुमी जंग राना र रुपमनी चाम्लिङको अभिनय रहेकोे छ ।

भिडियाे हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार