• नेपालमा ‘कोरोना’ संक्रमणको जोखिम

    काठमाडौं : नेपालमा ‘कोरोना’ संक्रमणको जोखिम बढेपछि व्यक्तिगत सुरक्षाका हिसाबले मास्क लगाउनेको संख्या बढ्दो छ । त्यसैले पनि बजारमा मास्कको अभाव चर्केको छ । तर, चिकित्सकहरु मास्क प्रयोग गर्न नजाने उल्टै स्वास्थ्य समस्या निम्तने बताउँछन् । विश्वव्यापी स्वास्थ्य संकट निम्त्याइरहेको कोरोनाभाइरसका कारण अहिले बजारमा मास...

  • खानेपानी समितिका अध्यक्षमा तिलकबहादुर कार्की

    इभाङ : इलामको माङसेबुङ गाउँपालिका २ इभाङस्थित युनिसेफ खानेपानी मर्मत सुधार योजना उपभोक्ता समितिका अध्यक्षमा तिलकबहादुर कार्की चयन भएका छन् । साविक इभाङ १, २ र ३ मा संचालन हुन लागेको योजनाका लागि कार्कीको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन भएको हो । समितिका उपाध्यक्षमा कृष्णबहादुर बस्नेत, सचिवमा मनकुमार सम्बाह...

  • बिद्युत प्रसारण लाइन बिस्तारले पानीका मुहानहरु सुक्ने भन्दै आन्दोलन

    तेह्रथुम : कोशी कारिडोर २२० के.भि.ए. प्रसारण लाईन बिस्तारले प्राकृतिक पानीको मुहान सुक्ने भन्दै लालिगुराँस नगरपालिकाका स्थानीयबासी आन्दोलित भएका छन । गुराँसको राजधानीले प्रसिद्ध तिनजुरे मिल्के जलजले क्षेत्रमा रहेको जंगलको बिचबाट प्रसारण लाई बिस्तार कार्य भई र यहाँका हजारौ गुराँस काटिदाँ यहाँ रहेका पानीका मुहान स...

  • नेकपाका युवा नेता बरालकाे नेतृत्वमा अग्निपीडितलाई २९ हजार सहयाेग

          नेपाल कम्युनिष्ट पार्टी  जिल्ला कमिटि ईलामका सदस्य एवम् युवा नेता अरुण बरालको नेतृत्वमा अग्निपीडित हर्क लुहागुनलाई सहयाेग उपलब्ध गराएका छन् । अग्नि पीडितलाई सहयाेगार्थ रकम संकलन गरी  देउमाई नगरपालिका वडा नं. ९  जीतपुरका लुहागुनलाई आइतबार सहयोग रकम २९ हजार हस्तान्तरण गरेकाे हाे । लुहागुन...

  • कास्कीको लम्ले केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भुकम्प

    पोखरा : गण्डकी प्रदेशका पोखरा लगाएतका विभिन्न जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको छ । कास्कीको लम्ले केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । आइतबार साँझ करिब ८ः५० मा भुकम्पको धक्का महशु भएको जनाइएको छ ।...

  • झापामा पनि कोभिड–१९ (कोरोना भाइरस)को आशङ्का

    झापा : झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो । उहाँका अ...

  • एकसाथ हटाइए घुमुवा प्रहरी

    काठमाडौं : उपत्यकामा सादा पोसाकमा खटिँदै आएका सबै प्रहरी जिम्मेवारीबाट हटाइएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपपछि महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा सादा पोसाकमा खटिँदै आएका ७४ जना प्रहरीलाई एकसाथ जिम्मेवारीबाट हटाएको हो । जिम्मेवारीबाट हटा...

  • कोरियामा बाहिर निस्किँदैनन् नेपाली

    सोल : दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणमा कमी देखिए पनि त्रास कायमै छ । कोरियामा रहेका नेपालीमा भाइरस संक्रमण देखिएको छैन । धेरैजसो नेपाली कम्पनीमै काम गर्दै बसेका छन् । उनीहरु छुट्टीमा पनि बाहिर हिंडडुल गदैनन् । ‘साहूले बाहिर नजानु भनेका छन् । छुट्टीमा साथीहरुले भेट्न बोलाए पनि जान सकेको छैन’, नोनसानस्थित ए...

  • कतारमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै उच्च सतर्कता

    कतार : कतारमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ सय ३७ पुगेको छ । कतार सरकारले कोरोना सङ्क्रमितको संख्या बढेसँगै उच्च सतर्कता अपनाएको छ । कोरोनाको प्रकोप नबढोस् भनेर कतारमा रहेका अधिका‌ंश कम्पनीहरुले कामदारहरुको स्वास्थ्य जाँच गरिरहेका छन् । कोरोनाको सङ्क्रमण बढेसँगै कतारले नेपाल लगायत १४ देशका नागरिकलाई कतार ...

  • बन्द भयाे इलामको पशुपतिनगर नाका

    इलाम : नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पुर्बी नेपालको इलाम स्थित पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान बाट नाका बन्द गरेको हो । नेपालतिरबाट भारत जाने र उताबाट भित्रिनै सवारी साधन नाका बन्द भएपछि ठप्प रहेको पशुपतिनगर स्थित इलाका प्रहरी कार्यालय...