• देशभरका अदालत दुई साता बन्द हुने

    काठमाडौं : देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतहरु बन्द भएका हुन् । आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । अदालतसँग धेरै स...

  • प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ६ बजे बालुवाटारबाट ‘राष्ट्रको नाममा’ सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘कोरोनाभाइरस’ (कोभिड–१९) ले विश्वभर महामारीको रुप लिएको स्थितिमा प्रधानमन्त्रीको सम्बोधन हुन लागे...

  • लिम्बू विद्यार्थी मञ्च इलामले मनायाे स्थापना दिवश (फाेटाे फिचर)

    इलाम : लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामले मञ्चकाे २२ औँ स्थापना दिवशकाे अवसरमा "एक दिवशीय सांगठनिक प्रशिक्षण कार्यक्रम" आयाेजना गरी मनाएकाे छ । मञ्चकाे स्थापना वि.सं. २०५५ साल चैत्र ६ गते स्थापना भएकाे थियाे । २२ वर्षे दाैरानमा मञ्चले आफुलाई दरिलाे संस्थाकाे रुपमा उभ्याई सकेकाे छ । कार्यक्रममा किरात याक...

  • जनप्रतिनिधिहरुको भ्रमण खर्च कटाएर अस्पतालको स्तरोन्ती: इलाम नगरपालिका

    इलाम : इलाम अस्पतालमा रहेको पोष्टमार्टम घर ब्यवस्थित गर्नका लागि इलाम नगरपालिकाका जनप्रतिनिधिले अध्ययन अवलोकन भ्रमण खर्च कटाएका छन् । नगरपालिकाको बुधबार बसेको बैठकले आर्थिक बर्ष २०७६।०७७ को विनियोजित बजेट अन्तर्गत जनप्रतिनिधिहरुको अध्ययन अवलोकन भ्रमण शीर्षकमा विनियोजन भएको १० लाख रुपियाँ बजेटलाई रकमान्तर गरी इलाम अ...

  • कोरोना भाइरसको नियन्त्रणका लागि यी हुन् सरकारका १५ निर्णय

      काठमाडौं । सरकारले विद्यालय र क्याम्पस चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले १५ बुँदे निर्णय गरेको छ । ...

  • इलाममा युवतीको शब फेला

    इलाम : इलाममा आज एक युवतीको हत्त्या गरेर माटोमा गाडेको अवस्थामा शब फेला परेको छ । इलाम सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) मा शब फेला परेको हो । स्थानिय १७ वर्षिय आकृति राईको शब भएको इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रमुख रमेश राईले दिनुभयो । सोहि स्थानमा रहेको ज्योती माबि कक्षा ११ मा अध्यनरत युवती हिजो ...

  • एसईई परिक्षा अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । मित्र राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । यसअघि एसईई पर...

  • लिम्बू विद्यार्थी मञ्च महेन्द्ररत्न बहुमखी क्याम्पस इकाई समितिकाे १२ औँ अधिवेशन तथा फक्ताङलुङ विमाेचन

      इलाम । लिम्बू विद्यार्थी मञ्च महेन्द्ररत्न बहुमखी क्याम्पस इकाई समिति इलामको अधिबेशन तथा फक्ताङलुङ विमोचन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार क्याम्पसको १३ नं. हलमा सम्पन्न समितिको १२ औँ क्याम्पस अधिवेशन तथा समितिको मुखपत्र फक्ताङलुङको नवौँ अंकको विमोचन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले गोपिराज आङदे...

  • इलाम सहित पूर्वी पहाडी जिल्लामा एलपी ग्यासकाे अभाव

    इलाम : पूर्वी पहाडी जिल्लामा यतिबेला खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । भारतबाट पर्याप्त मात्रामा ग्यास नआएको भन्दै पहाडी बजारहरुमा ग्यास अभाव भएको हो ।  पूर्वी पहाडी जिल्ला सहित इलाम बजारमा ग्यास अभाव भएपछि उपभोक्ताहरु मारमा परेका छन् । बिशेष गरेर कोठा बस्ने बिद्यार्थी, कर्मचारी लगायतलाई समस्या भएको छ । होटलमा ख...

  • एसइई परीक्षा : स्वास्थ्य परीक्षण अनिवार्य गराउन शिक्षकको माग

    काठमाडौँ : नेपाल शिक्षक महासङ्घले यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले विश्वव्यापी संक्रमण भइरहेको ‘कोभिड–१९’ लाई सामना गर्दै परीक्षा सञ्चालनको विकल्प नभएकाले त्यसप्रति होसियारी...