काठमाडौं : कोरोना भाइरसको संक्रमणबारे अनावश्यक प्रचार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । कोरोनाको कारण एक जनाको मृत्यु भयो तर अस्पतालले घटना लुकायो भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेको अभियोगमा ति युवा पक्राउ परेका हुन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेप...
समाचार
-
-
माछापोखरीमा डुबेर बालकको मृत्यू !
इलाम : माछापोखरीमा डुबेर शनिबार इलाममा एक बालकको मृत्यू भएको छ । इलाम नगरपालिका १ साँखेजुङका दिपेन राईका छोरा ३ वर्षीय निनामहाङ राईको दिउँसो १ बजे घर नजिक रहेको माछापोखरीमा डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ । खेलिरहेको अवस्थामा अचानक पोखरीमा डुबेर घाइते बालकको उपचारको लागि ईलाम अस्पतालममा ल्याएको भएपनि पौने २ बजे म...
-
कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ‘कोभिड–१९’ को संक्रमण बढ्दै गएको र नेपालमा पनि हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै यही चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि स्थगन गरेको जा...
-
याक्थुङ लेखक संघ (यालेस) इलाम अर्जुन याेङहाङकाे अध्यक्षतामा गठन
याक्थुङ लेखक संघ (यालेस) जिल्ला कार्यसमिति इलामकाे अध्यक्षमा अर्जुन याेङहाङ चयन भएका छन् । शनिबार गठित नयाँ कार्यसमितिकाे उपाध्यक्षमा बुद्धमाया साेङमी र याम (नुनाम) माबाेहाङ चयन भएका छन् । समितिकाे सचिवमा अतित याेङहाङ चयन भएका छन् भने सहसचिवमा भूमिका सम्बाहाङफे चयन भएका छन् । त्यस्तै समितिकाे काेषाध्यक्षमा मनिसा ल...
-
डम्बर खड्काले गरे काठमाडौंबाट इलाम सम्म निशुल्क यातायात सेवाको ब्यबस्था
इलाम : नेपाली कांग्रेस इलामका युवा नेता एवम् समाजसेवी डम्बर खड्काले काठमाडौंबाट इलाम आउन ईच्छुक गरिब, असहाय र विद्यार्थीहरुका लागि निशुल्क यातायात सेवा उपलब्ध गराएका छन्। विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाईरसको संक्रमणबाट जोगिन काठमाडौं बाहिर जानेहरुको घुईचो बढ्न थालेपछि सहयोगस्वरुप उनले माइक्रो बसको व्यव...
-
इलाम भित्रन छाडे पर्यटक
इलाम : कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको त्रासका कारण प्रदेश नम्बर एकको पर्यटकीय जिल्ला इलाममा प्रत्यक्ष असर परेको छ । यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कोरोना भाइरसका कारण नआएपछि सुनसान बनेको हो । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा ...
-
सरकारले अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने
काठमाडौँ : सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् । बैंक तथा ...
-
सार्बजनिक सवारी सन्चालनमा रोक
काठमाडौँ : सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको संम्बोधनमा केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका हुन्। ...
-
कोरोना भाईरस (Covid-19) सम्बन्धि अनेरास्ववियू इलामकाे सचेतना अभियान
इलाम : अनेरास्ववियू इलामले इलाम जिल्लाका विभिन्न वस्तीमा कोरोना भाईरस (Covid-19) सम्बन्धी सचेतनामूलक सामग्री बाड्ने बाढी जनचेतना जगाउने अभियान सुरु गरेकाे छ । इलाम नगरपालिका अन्तर्गत तिल्केनी, गोलाखर्क निगुरे, सिङफ्रिङ, महभिर, बाह्र बस्ती लगायत घर घरमा गएर कोरोना भाइरसबारे जनचेतना मुलक सामाग्री बितर...
-
सुदूरपूर्वी नाकामा कोभिड–१९ को सङ्क्रमण जोखिम
झापा : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गरेका छन् । उनले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गर्दै कोरोना सङ्क्रमण रोकथामका लागि नाकामा भीडभाड हुन नदिन, स्थानीय खु...











































