• चुलाचुली गाउँपालिका : सबै दलितलाई स्वास्थ्य वीमा, जेष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले स्वास्थ्यलाई पनि उच्च प्राथमिकतामा राखेको छ शुक्रबार चुलाचुली गाउँपालिका गाउँसभाको १० औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । चलाचुली गाउँपालिकाले नागरिकलाई सहज सेवा प्रवाह गर्न एम्बुलेन्स संचालन गर्ने भएको छ । गाउँपालिकाले अपाङ्गता भएका...

  • इलाम नगरपालिकाको प्राथमिकतामा कृषि र पर्यटन

    इलाम : जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाले कृषि र पर्यटनलाई मूख्य प्राथमिकतामा राखेको छ । नगरवासीको जिवनस्तर उकास्दै मूलुकमै नमूना नगरपालिका वनाउन नगरपालिकाको योजना रहेको छ । ११ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, वनवातावरण, सामाजिक विकास, आर्थ...

  • सूचनाको हकका लागि इलामे युवाहरु उत्साहित

    इलाम : सूचनाको हक कार्यान्वयनका लागि इलामका युवाहरु उत्साहित भएका छन् । इलाम सदरमुकाममा आयोजित आरटीआइ युथ क्याम्पमा सहभागी भएका युवाहरु सूचनाको हकका लागि उत्साहित र प्रतिवद्ध भएका हुन् । अमेरिकी राजदुतावासको सहयोगमा  अकाउन्टबिलिटी ल्याब नेपाल र अमेरिकन कर्नर इलामको आयोजनामा असार ६ देखि ८ सम्म युथ क्याम्प आयोजना गरिए...

  • नागरिकता विधेयकलाई अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादु...

  • सरकारले नागरिकप्रति बेइमानी गर्दै ,इन्धनका कारण गरिबी निम्त्याउँदै  

    काठमाडौं : नेपाल आयल निगमले आइतबार मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गर्‍यो। अन्य समयको तुलनामा यसपटकको मूल्यवृद्धि उच्च छ। निगमले एकैचोटी पेट्रोलमा २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँले बढाएको छ। अब सार्क राष्ट्रका मुलुकहरूको तुलनामा नेपाल सबैभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्ने मुलुक बनेको छ...

  • फाकफोकथुमका प्रिन्स चौहान मोडलिङमा उदाउँदै

    इलामः विगत सात वर्षदेखि रोजगारीको शिलसिलामा दक्षिण कोरियामा कार्यरत पूर्ण चौहान (प्रिन्स ) नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरिरहेका छन् । हाल कोरियामा रहेका चौहानले अभिनय गरेको ‘राधा प्यारी’ म्यूजिक भिडियो भर्खरै युटुबमा सार्वजनिक भएको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियो बजारमा आए लगत्तै ग्रामीण बस्त...

  • पत्रकारले विचार व्यक्त गरेको आधारमा दण्डित नगर्ने : सञ्चारमन्त्री

    कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा उहाँले कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा सरकारले दण्डित नग...

  • इलामका जेडी डान्सिङ स्टारको फाइनलमा

    इलाम : हिमालय टेलिभिजनवाट प्रशारण भइरहेको चर्चित रियालिटी शो डान्सिङ स्टार नेपालको फिनालेमा इलामका जेडि तमुको जोडी पुगेको छ । उनलाई साथ दिएकी छिन् काठमाडौं कि प्रमिता रानाले । उनीहरुको जोडीलाई ‘परजेडि’ उपनाम दिइएको छ । शो ४ महिनादेखि सुरु भएको यो प्रतिष्पर्धामा १२ जोडीले प्रतिष्पर्धा गरेका थिए । हरेक इप्सोडमा एक जोडी...

  • योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन तालिम सकियो

    माङसेबुङ :  इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा संचालित योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन तालिम सकिएको छ । माङसेबुङ गाउँपालिकाको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा संचालित तीन दिने तामिम सकिएको हो । तालिममा माङसेबुङका विभिन्न संचारमाध्यममा आवद्ध र यसअघि आधारभूच पत्रकारिता लिएका १५ ज...

  • एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिद्को निर्णय थप सामग्री

    काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर ...